१९ असार २०८१ बुधबार
image/svg+xml

एसिसी यू–१९ एसिया कप क्रिकेटः नेपालको सय रन पूरा, गुमायो छैटो विकेट

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले छैटो विकेट गुमाएको छ।

एसिसी यू-१९ एसिया कप क्रिकेटः ५ विकेटको क्षतिमा नेपालको ६२ रन

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ।

यु-१९ एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

एसिया कप क्रिकेट : भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण सुरु भएन

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारत र श्रीलंकाविचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन।

एसिया कप क्रिकेटको फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने भएको छ।

एसिया कपको फाइनल भिडन्त:भारतले जिते आठौं,श्रीलंकाले जिते सातौं उपाधि

एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।

एसिया कप क्रिकेट : भारतविरुद्ध बङ्गलादेशको २६५ रन

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध बङ्गलादेशले २६५ रन बनाएको छ।सुपर फोरका अन्तिम खेलमा बङ्गलादेशले भारतविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको हो।

एसिया कप क्रिकेट : श्रीलंका विरुद्ध पाकिस्तानले २५२ रन बनायो

एसिया कप क्रिकेट अन्र्तगत श्रीलंका विरुद्ध पाकिस्तानले २५२ रन बनाएको छ । श्रीलंकाको कोलम्बोस्थीत आर प्रेमदासा क्रिकेट रंगशालामा भएको यो खेलमा पाकिस्तानले ४२ ओभरमा ७ विकेटको नोक्सानीमा २५२ रन बनाएको हो।वर्षाका कारण खेल ४२ ओभरमा छोट्याईएको हो।

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ।

एसिया कप क्रिकेट :श्रीलंकाविरुद्ध भारत २१३ रनमा अलआउट

एसिया कप क्रिकेटको सुपर फोरको खेलमा आयोजक श्रीलंका विरुद्ध भारत २१३ रनमा सीमित भएको छ।श्रीलंकाको आर प्रेमदासा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा २ सय रन बनाउँदा सबै विकेट गुमायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्