२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल–भारत अन्तरदेशीय रेल सेवा कात्तिकभित्र सञ्चालन हुने

नेपाल भारत अन्तरदेशीय रेल सेवा आगामी कात्तिकभित्र सञ्चालन हुने भएको छ।

‘नेपालको विकासमा जापानको सहयोग आवश्यक’

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ।

मिस वर्ल्ड डाइभर्सिटी २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै युनिता

जुलाई १० देखि जुलाई १५ सम्म दुबईमा आयोजना हुने दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालको प्रतिनिधित्व युनिता खत्रीले गर्ने भएकी छन्।

एक नेपाली एक डिम्याट खाता अभियान

नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नेपालभरी धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन बोर्डले यस्तो नीति ल्याएको हो।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ।

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।

नेपाल–भारत सीमा बैठक दार्चुलामा

नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ।

नेपाली भाषा र स्तरवृद्धिको अवस्था

नेपालमा अंग्रेजी भाषा लोकप्रिय हुँदैछ । निजी कम्पनीमा मात्र नभएर सरकारका सबैजसो तह र तप्कामा अंग्रेजीको भाषाको महत्व बढ्दै छ ।

नेपाल ल क्याम्पसमा आठ हजार विद्यार्थीको भर्ना रोक्न आदेश

नेपाल ल क्याम्पसमा भित्रिएको हजारौं विद्यार्थीको भर्ना भीड रोक्न सर्वोच्च अदालतले नेपाल ल क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय किर्तिपुरको नाममा अन्तरिम आदेश दिएको छ।

नेपालका पूर्वी शहरमा पनि सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जाल

रूसमा जारी विश्वकप फुटबलमा जित–हारको सट्टेबाजी पूर्वका प्रमुख शहरहरूमा अत्यधिक भइरहेको पाइएको छ।

नेपालगन्जमा डुबान समस्या

न्युरोडका गोपाल गिरीको परिवार बर्खायामका बेला सधैं तनावमा रहन्छ। सामान्य वर्षा हुँदा पनि सडकमा जमेको पानी उनको घरभित्र पस्छ । २०६४ सालदेखि गिरी परिवारले डुबान समस्या खेप्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्