२१ आश्विन २०८१ सोमबार
image/svg+xml

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालबाट २० होटल

नेपालबाट साउथ एसिया ट्राभल्स अवार्ड प्रतियोगितामा (साटा) २० वटा होटल नोमिनेसनमा परेका छन्। साना ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु साटा अवार्डको लागि नोमिनेशनमा परेका हुन्।

नेपाली कामदारमाथिकाे शुल्क घटाउन मलेसियालार्इ आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्।

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्।

नेपाल फोटो कन्टेस्ट : यी हुन् यसवर्षका विजेता तस्बिर

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।

मोडल हन्ट नेपालको तयारी

विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य तयारी गरिएको छ। बुधबार बेलुका पौने ६ बजेतिर श्रीएअरको विमानबाट पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए।

पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने

आज बुधवार दिउसो नेपालगञ्ज जान लागेका पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष आफ्नो जन्मोत्सव नेपालगञ्जमै मनाउने भएका छन् ।

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

प्रदेश २ को प्रहरी ऐनप्रति नेपाल प्रहरीको आपत्ति

प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ।

आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगितामा १ सय ६० तस्बिर

फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को काठमाडौंमा निर्णायक चरण सम्पन्न भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएको क्लबले जनाएको छ। दुई चरणमा निर्णायकहरुबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन्।

ब्याजकै लागि भए पनि लगानीयोग्य हुँदै नेपाल

केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए। ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाइ थियो।

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने बताएका छन्।

अविरल वर्षाले नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा

अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

जिप कम्पास नेपाल आउँदै

जिप इन्डियाले उत्पादन गरेको ‘जिप कम्पास’ एक वर्ष नहुँदै भारतमा २५ हजार थान बिक्री भएको छ । यो जिप नेपालमा पनि चाँडै ल्याउन लागिएको छ । जिपलाई फियाट्को आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नेपाल ल्याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्