६ आश्विन २०८१ आइतबार
image/svg+xml

भुटानी शरणार्थीका प्रश्न

‘यो भुटान हो, योचाहि“ नेपाल, ऊ त्यहा“ अमेरिका । अहिले म कहा“ छु ? नेपालमा । भुटान हाम्रो देश । परिस्थितिले गर्दा भुटानबाट नेपाल आयौ“ । अब आफ्नो देश नफर्केर अमेरिका जाने ! अनि, अमेरिकाबाट कहा“ जाने ?’ भुइ“मा ढुंगाले मानचित्रको रेखांकन गर्दै पात्र प्रश्न गर्छन् ।

नेपाल र भुटानबीच बराबरी

सरस्वती हमालले अन्तिम मिनेटमा पेनाल्टी खेर फालेपछि नेपालले महिला साफ यु–१५ महिला फुटबलअन्तर्गत प्रतिष्ठाको लडाइँका रूपमा लिइएको भुटानविरुद्धको खेलमा अंक बाँडेको छ । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको अन्त्य गरेको हो ।

टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु

आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।  दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।

भुटानमा नेपालीपन

‘तपाईंहरू ‘लोत्साम्पा’ हो,’ भुटानको पारो एयरपोर्टमा लिन आएका सवारीचालक पेमा नाम्गेलले नेपाली भाषामा सोधे । ‘लोत्साम्पा’ शब्द बुझ्न गाह्रो भयो । उनले फेरि भने, ‘तपाईंहरू नेपाली होइन ?’ उनैले भनेपछि थाहा भयो, भुटानमा नेपाली मूलका नागरिकलाई ‘लोत्साम्पा’ भनिँदो रहेछ।  गएको २८ भदौमा हामी भुटान पुगेका थियौँ । भुटानमा हुने एक व्यापारीक मेलामा सहभागी हुन उद्योग वाणिज्य महासंघका पदाधिकारी र पत्रकार गरी पाँचजनाको समूह भुटान पुगेको थियो।

भारतीय प्रभावमुक्त भुटान

चीनको रेल्वे मार्गका कारण विस्तारै भुटान भारतको नियन्त्रणबाट फुक्का हुनसक्ने अवस्था भएकाले चीनसँग भारत डराएको हो । भुटानले दरो खुट्टा टेक्न सक्यो भने आफ्नो भाग्यको फैसला गर्न सक्ने अवस्था छ।

भुटानमा नेपाली भाषा

भुटानको राजधानी थिम्पुमा प्रायजसोले नेपाली भाषा बोल्छन् । पसल र होटलमा नेपाली गीत नै गुञ्जिरहेका भेटिन्छन् । थिम्पुका ३ लाख जनसंख्यामध्ये २ लाखले नेपाली भाषा बोल्न र बुझ्न सक्छन् ।

साफ–यु १८ : नेपाललाई भुटानले हरायो

साफ–यु १८ च्याम्पियनसिपको पहिलो खेलमा साबिक विजेता नेपाल भुटानसँग स्तब्ध भएको छ। बुधबार सम्पन्न  समूह चरणको पहिलो खेलमा नेपालले आयोजक भुटानलाई १–० को नतिजा सुम्पिएको हो। नेपाली युवा टोली भुटानसँग पराजित भएको यो  पहिलो पटक हो।

भुटानसँग वाणिज्य सन्धि नहुँदा करोडौं व्यापार घाटा

नेपाल र भुटानबीच दुईपक्षीय वाणिज्य सन्धि नहुँदा नेपालले करोडौं व्यापार घाटा बेहोर्दै आउनुपरेको छ । सात लाख ५० हजारमात्रै जनसंख्या भएको भुटानसँगको दुईपक्षीय व्यापार व्यवसायलाई नेपालले ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो।

भुटानमा सुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

भुटानको राजधानी थिम्पुमा बिहिबारदेखि ७औं भुटान अन्र्तराष्ट्रिय व्यापार मेला सुरु सुरु भएको छ । दक्षिण एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन गर्ने र स्वदेशी उत्पादनलाई अन्र्तराष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले मेला सुरु भएको हो ।

नेपालले कसरी भुटानलाई धराशयी बनायो? (भिडियो)

कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने बलिङमा हाबी हुँदा नेपालले एसीसी यु १९ इस्टर्न रिजन क्रिकेटमा भुटानलाई ९ विकेटले हराएको छ। समूह ‘ए’ मा लगातार दोस्रो जित हासिल गरेपछि नेपाल ४ अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

नेपालद्वारा भुटान ९ विकेटले पराजित

मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

मेलिसयामा भइरहेको एसिसी यु १९ इस्टर्न रिजनको दोस्रो खेल भोलि बुधबार नेपालले भूटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई पराजित गरिसकेको नेपाल आक्रमक खेल खेल्ने सुरमा छ। हुन त यसै पनि भुटान नेपालका लागि ठूलो चुनौती होइन। तर नेपालको लक्ष्य समुह चरण विजेता बन्दै सेमिफाइनलमा पुग्ने सुरमा छ। यसो गर्न सके नेपालले नोभेम्बरमा मलेसियामै हुने यु १९ एसिया कपमा खेल्न पाउनेछ।

भारतीय सेना हट्नु स्वागतयोग्य : भुटान

चीन, भारत तथा भुटानको सीमा क्षेत्रमा पर्ने दोक्लामबाट भारतीय सैनिक फिर्ता गर्ने भारत सरकारको निर्णय स्वागतयोग्य भएको भुटानले जनाएको छ।

दोक्लम तनावबारे भारत-भुटानबीच काठमाडौंमा वार्ता

'दोक्लम क्षेत्र मा चीन र भारतबीच तनाव बढिरहेका बेला भारतीय विदेश मन्त्री सुष्मा स्वराजले काठमाडौंमा भुटानका विदेशी मन्त्री दाम्चो दोर्जीसँग भेटवार्ता गरेकी छन्।

नेपालबाट अमेरिका अाएका भुटानी शरणार्थीद्वारा आत्महत्या

अमेरिकाको टेक्सासमा एक नेपाली भाषी भुटानीले आत्महत्या गरेका छन्। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत पूर्वी नेपालबाट अमेरिका आएका हरि अधिकारीले आत्महत्या गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्