६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का

क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो निर्णयले पाकिस्तानलाई एक्लाएर उपेक्षत्रीय नेतृत्व लिने नरेन्द्र मोदी सरकारको रणनीतिलाई धक्का पुगेको छ।

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ।

भुटानी टोली विजयी

वेस्ट काठमाडौंमाथि ४–१ को विजय हासिल गर्दै भुटानको डक स्टार क्लबले कैलालीको धनगढीमा शुक्रबार सुरु प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भागेश्वर गुप्र सुदूर पश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा स्थान पक्का गरेको छ।

भुटानको यात्रामा पूर्णविराम

भुटानको फ्यान्स क्लब (बिआरसी) मंगलबार पहिलो खेलमा आयोजक फिदिम स्र्पोटिङ क्लबसँग २–० को नतिजामा पराजित भएपछि आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट वाहिरिएको छ ।

भुटान विरुद्ध नेपालको ८ गोल

चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सिलगुडिमा आज भएको भुटान विरुद्धको खेलमा नेपाल ८-० गोल अन्तरले विजयी भयो।

जलविद्युतमा 'भुटानीकरण'

भारतले हालै जारी गरेको 'अन्तरदेशीय विद्युत व्यापार निर्देशिका' का कारण नेपालको जलविद्युतमा भारतले 'भुटानीकरण' को योजना अघि सारेको देखिन्छ। जसरी भुटानको जलविद्युत विकासमा भारतको एकछत्र राज छ, त्यस्तै सम्पूर्ण लगानी भारत सरकार तथा भारतीय कम्पनीको मात्र हुने र तेस्रो मुलुकलाई नेपालको जलविद्युत विकासमा रोक लगाउने नियतको उक्त निर्देशिकाले नेपालको विकास अवरुद्ध हुने स्पष्ट छ।

नेपालको पहिलो खेल भुटानसँग

नेपालले साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। पुस ११ देखि २० सम्म भारतको सिलगुढी हुने प्रतियोगितामा  नेपालको पुस ११ मा भुटानसँग खेल्दै यात्रा सुरु गर्नेछ।

भुटानी शरणार्थी भन्छन्: दसैं नआएकै जाति

झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन। शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन।

प्रतिस्पर्धी क्षमतामा भुटानले जित्यो नेपाललाई

राजनीतिक अस्थिरता, पूर्वाधारको अभाव, भ्रष्टाचार, असक्षम कर्मचारीतन्त्र तथा नीतिगत अस्थिरताका कारण व्यवसाय गर्ने वातावरण बिगँ्रदै गएकोले नेपालले आफनो प्रतिस्पर्धी क्षमता गुमाउँदै गएको छ ।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

भुटानसँग ३१ करोड व्यापार घाटा

आफूभन्दा सानो देश भुटानसँग नेपालको व्यापार घाटा ३१ करोड रुपैयाँ रहेको छ। करिब ७ लाखमात्र जनसंख्या भएको भुटानसँग नेपालले दुई पक्षीय व्यापारलाई ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो। नेपालले गत आर्थिक वर्ष ०७२/७३ कोमा ३१ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

भुटानमा १३औं सार्क मेला

दक्षिण एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धनगर्ने उद्देश्यका साथ१३औं सार्क व्यापार मेला भुटानको राजधानीथिम्पुमा सुरु भएको छ ।सार्क देशबीचव्यापार प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष हुने व्यापार मेलायसपालि भुटानमा भएको हो ।

भुटानमा महेश्वरलाई स्वर्ण

नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन्। भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्