४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ।

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।

भ्रष्टाचार मुद्दामा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष निलम्बित

भ्रष्टाचार मुद्दामा पक्राउ परेका यादवमाथि अख्तियारले विशेष अदालतबाट म्याद थप गरेसँगै उनी पदबाट निलम्बित भएका हुन्।

गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध अनियमितता गरेको भन्दै बिहिबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

रुकुममा सिस्नो टिप्न गएका दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्