३० भाद्र २०८३ मंगलबार
image/svg+xml

सम्पदालाई अर्थसँग जोड्ने प्रयास

यस अभियानको थालनीस्वरूप नागपोखरी महोत्सव गरिएको छ। पछिल्लो समय यिनै सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर स्थानीय समुदायको आयआर्जनको माध्यम बनाउनुपर्ने बहस सुरु भएको छ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गर्न नेता आङ्देम्बेको ध्यानाकर्षण

मंगलबार सभामुख अर्यालसँगको भेटमा आङ्देम्बेले प्रधानमन्त्री, कार्यकारी निकाय र संसदबिच प्रत्यक्ष संवाद हुने प्रश्नोत्तर कार्यक्रम संसद्को अभिन्न अंग भएकाले त्यसको महत्वबारे जानकारी गराएको बताए।

बौद्धनाथ क्षेत्रको भेटी अब पारदर्शी होला ?

काठमाडौं महानगरपालिका-६ स्थित ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बौद्धनाथ क्षेत्रबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी हुने अनुमान छ।

अब एटीएमबाट १ सय रुपैयाँका नोट पनि निकल्न सकिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

‘गोत्र’ र ‘मदिरा’ले खुम्चिँदै राउटे समुदाय

लोपोन्मुख राउटे समुदायकी मयाराम शाही १२ वर्षकी हुँदा ३४ वर्षका दलबहादुर शाहीसँग विवाह भयो। १३ वर्षकै उमेरमा उनले छोरी जन्माइन्। जन्मेको केही दिनमै छोरीको मृत्यु भयो।

सभामुख अर्याल र विपक्षी दलका नेता आङदेम्बेबिच भेटवार्ता

सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ।

रसुवा बाढीः एक हजार ३९९ शव फेला, चार हजार ८९ जना अझै बेपत्ता

रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ।

गणेश चतुर्थीको अवसरमा ३०८ कुमार पूजा

भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ।

बाढी प्रभावितको पुन:स्थापनामा चुनौती

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार भएको छलफलमा पुन:स्थापनाका लागि सरकारसँग उपलब्ध स्रोतका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगसमेत परिचालन गर्ने बताएका हुन्।

चितवनमा केराको उत्पादन बढेसँगै बजार मूल्य घट्यो

उत्पादनको मुख्य सिजन र भोटेकोसी–त्रिशूली बाढीलगायतका कारण राजधानी लगायतका ठुला बजारमा सहज रूपमा केरा पठाउँन नसक्दा केराको मूल्यमा गिरावट आएको हो।

साढे २३ अर्ब बिमा दाबीमध्ये ७ अर्ब ६२ करोड मात्र भुक्तानी

आन्दोलनका क्रममा निजी आवास, उद्योग, गाडीका सोरुम, सार्वजनिक सम्पत्ति तथा सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संरचनामा तोडफोड तथा आगजनी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्