७ आश्विन २०८१ सोमबार
image/svg+xml

कुलमानको कार्यप्रशंसा र छुटमा गडवडी

सुनिँदैछ, हिजो प्राधिकरण डुबाउनेहरूसमेत आज कुलमानको उत्तराधिकारी बन्ने दौडमा लागेका छन्।

विद्युत् प्राधिकरण स्वचालित बन्दै

नेपाल विद्युत् प्राधिकरणले परम्परागत कार्यपद्धतिलाई विस्थापित गर्दै स्वचालित र डिजिटलाइजेसनमा जाने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसका लागि काम भइरहेको बताएका छन्।

प्राधिकरणको सञ्चित नाफा पाँच अर्ब

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिको ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटालाई घटाउँदै गत आर्थिक वर्षदेखि सञ्चित नाफा कमाउन थालेको छ ।

विद्युत् चुहावट घट्यो, खपत बढ्यो

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् खपत दर बढाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै परिणाममा विद्युत् खपत दर बढेको छ।

करेन्ट लागेर बर्सेनि ज्यान गुमाउँदै स्थानीय

जिल्ला प्रहरी कार्यालय डोटीको एक तथ्यांकअनुसार जिल्लाका अधिकांश ठाउँमा विद्युत् विस्तार भएको २०७१ बाट हालसम्म २० जनाको करेन्ट लागेर मृत्यु भएको पाइएको छ ।

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

भारतबाट बिजुली आयात करिव ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट आयात गरिने बिजुलीमा ५० प्रतिशत कमी आउने भएको छ। पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ।

१५ प्रतिशत महशुल बढाउने प्राधिकरणको प्रस्ताव

सरकारले कोरोना महामारीले अर्थतन्त्र तहसनहस भएको बेला करिव औद्योगिक तथा व्यापरिक क्षेत्रका ग्राहकको महशुल शुल्क १० देखि १५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ।

‘डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था खारेज गर’

मुलुकमा लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुबाट प्रिमियम शुल्क लिन डेडिकेटेड र ट्रंक लाइन कायममै राखेको भन्दै यो व्यवस्था हटाउन उद्योगीले माग गरेका छन् । विद्युत् उत्पादन बढेर सरप्लस भएकाले सबै उद्योगलाई साधारण औद्योगिक फिडरसरह विद्युत् महसुल निर्धारण गर्न आग्रह गरेका हुन् ।

औद्योगिक क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा चार दिनसम्म विद्युत् कटौती हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्