जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्।
कपिलवस्तुको बुद्द्भूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।
कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।
नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ।
ईजरायलस्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई सुरक्षितसाथ बस्न आग्रह गरेको छ।
बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्।
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ।
पोखरा महानगरपालिका–२५ हेम्जा सुईखेतमा विहीबार बिहान दुर्घटनामा परेको यात्रुबाहक बस सहचालकले चलाएको खुलेको छ।
कास्कीको पोखरा महानगरपालिका २५ हेम्जामा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ।
छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।
पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ।
साझा सहकारी संस्था लिमिटेडले एकैसाथ पहिलो पटक काठमाडौं उपत्यकाभित्र ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अगुवा तथा व्यवसायीले बसपार्क क्षेत्रमा देखिएको विभिन्न खालका बेथितीलाई सुधार गर्न अल्टिमेटम दिएका छन्।