प्रधानमन्त्रीलाई रक्षाको सुझाव : साँचो क्रान्ति ‘ज्ञ’ बाट होइन, ‘क’ बाट सुरु हुन्छ
२५७० औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दा शाहले व्यक्त गरेको विचारलाई लिएर उनले यस्तो सल्लाह दिएकी हुन्।
२५७० औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दा शाहले व्यक्त गरेको विचारलाई लिएर उनले यस्तो सल्लाह दिएकी हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उभौली पर्व आफ्नो बाल्यकालको स्मृति जोडिने दिनको रूपमा रहेको बताएका छन्।
उनले ७२ बलमा अर्धशतक पूरा गरेका हुन्। ५० रन पूरा गर्ने क्रममा उनले ६ चौका समेत प्रहार गरे।
नेपाल सरकारले बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ।
सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौँले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेकाे छ।
नेपालमा विसं २००७ मा भएको विराटनगर मजदुर आन्दोलनसँगै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको इतिहास छ। विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सार्वजनिक बिदा दिन थालेको हो।
'उदयपुर सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारी र मन्त्रालयमा काम गर्ने कर्मचारीमा किन विभेद सरकार? १३ महिनादेखि तलब नपाउँदा परिवार कसरी पाल्नु? कि मानवता हुन्न?' उनले भने, 'तलब देउ सरकार!'
जारी आईसीसी विश्वकप लिग–२ मा युएईविरुद्ध नेपालले सय रन पूरा गरेको छ।
चैत ११ देखि यही वैशाख १३ सम्म मात्रै ६२ हजार २६५ नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका छन्। जसमा पुरुष ५५ हजार २७२ र महिला ६ हजार ९९३ जना छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न आह्वान गरेका छन्।
पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा शुक्रबार स्वयम्भू र बौद्धसहित काठमाडौं उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बुद्ध जयन्ती, लुम्बिनी दिवस तथा उभौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आधुनिक युद्धहरूले मानवीय क्षति मात्र होइन, विशाल कार्बन उत्सर्जनमार्फत जलवायु संकटलाई तीव्र बनाइरहेका छन्।
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।