१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सम्पदा क्षेत्रमा भेलबाढी

मंगलबार राती परेको वर्षाले पाटन सम्पदा क्षेत्र डुवानमा प-यो। मंगलबजार कात्तिक डबलीको अगाडिबाट भेलबाढी बग्यो।

दार्चुला सडक २ दिनदेखि अवरुद्ध

लगातारको वर्षाका कारण पहिलो जादा दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकखण्ड २ दिनदेखि अवरुद्ध भएको छ।

मुस्ताङमा माटोका छानो चुहिएर समस्या

पहिले–पहिले कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा यस वर्ष भीषण वर्षा भएपछि माथिल्लो भेगका अधिकांश कच्ची घर चुहिएका छन्।

मुलुकभर अझै केही दिन वर्षा

अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ। मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ। मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ। यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ।

राप्ती नदीमा पानीको सतह बढ्यो, दर्जनौ गाउँ उच्च जोखिममा

अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ।

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका विभिन्न भूभागमा आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

सडक सम्पर्कबाट जोमसोम विच्छेद

न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ।

पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवार पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे वताएकाे छ।

वर्षाले घर भत्किँदा दुई घाईते

तानसेन नगरपालिका–६, बर्तुङ्गमा घर भत्किँदा दुई जना घाईते भएका छन् । शुक्रबार देखिको अविरल वर्षाका कारण भूकम्पले क्षति पुगेको ढकेश्वर पोखरेलको घर भत्किएको हो ।

बाढीबाट बच्न डेरा खोज्दै

वर्षा लागेयता सुनसरीको इटहरी वडा नम्बर ३ की नीता लिम्बूको हरेक दिन त्रासमा बित्ने गरेको छ । अविरल वर्षाका कारण कतिबेला गाउँ नजिकैको बूढीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले उनलाई सताउने गरेको हो।

वाग्मती र बकैयाकाे त्रास

अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।

देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन अग्रह गरेको छ।

देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्