१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका विभिन्न भूभागमा आज सामान्य देखि पूर्ण वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

पश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका प्रमुख नदीहरुमा पानीको बहाव बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

‘गोपी’मा वर्षा सिवाकोटी

छायांकनको तरखरमा रहेको फिल्म ‘गोपी’मा नायिकाका रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । फिल्ममा मुख्य अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्रीसँग ‘रोमान्स’ गर्ने छन् । अर्की अभिनेत्री सुरक्षा पन्त घोषणाको समयमा नै फिल्ममा अनुबन्ध भएकी थिइन्।

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिममा वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षाका कारण देशका पश्चिमी तथा सुदूरपश्चिमी क्षेत्रमा हल्कादेखि मध्यसम्म वर्षा हुने भएकाले बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१६ वर्षपछि उपत्यकामा उच्च वर्षा: अब ३ दिन देशभर वर्षा हुने

आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ।

वर्षातमा इन्धन खपत घट्यो

वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घटेको छ । वर्षातमा सवारी वालाले यात्रा कम गर्ने र विकास निर्माणका काम घटेपछि इन्धन खपत घटेको नेपाल आयल निगमले जनाएको छ।

तीन दिन लगातार वर्षा हुने

अाजदेखि देशभर ३ दिन वर्षा हुने भएकाे छ। असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको हाे।

एक ठाउँमा वर्षा अर्को ठाउँमा सुक्खा

मनसुन सुरु भएको एक महिना पुगिसक्दा पनि मनसुन सक्रियतामा विलम्ब हुँदा तथा सक्रिय मनुसन पनि लामो समयसम्म नटिक्दा वर्षाको शैलीमा केही परिवर्तन भएको छ।

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ।

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्।

उपत्यकाको तापक्रम बढ्याे, अबको तीन दिन वर्षा हुने

काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासी वृद्धि भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ। न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ।

असार २१ र २२ गते मध्यम वर्षा हुने

असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्