१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

धादिङका सडक वर्षाले बेहाल

वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ।

हिउँदमा चल्ने सडक वर्षामा ठप्प

वर्षाका कारण खोटाङका अधिकांश सडक बन्द भएका छन्। हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएका छन्।

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ ।

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।

देशभर अझै दुई दिन वर्षा हुने

मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ।

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

अविरल वर्षाले नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा

अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

मनसुनमा पनि प्रि–मनसुनमा जस्तै वर्षा

मनसुन शुरु भएको दुई साता हुँदा समेत वर्षा भने प्रि–मनसुनकै जस्तै भइरहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

‘पुरानो बुलेट’मा अनुपसँग माला र वर्षा

प्रेम र एक्सनलाई प्राथमिकता दिएर क्रेजी इन्टरटेन्मेन्टले फिल्म ‘पुरानो बुलेट’ निर्माण गर्ने घोषणा गरेको छ।

वर्षा सुरु भएसँगै उदयपरका पहाडी सडक अबरुद्ध

उदयपुरका कच्ची सडकहरू वर्षा सुरु भएसँगै अवरुद्ध हुन थालेका छन्। केहिदिनयता छिटफुट वर्षा सुरु भएपछि अधिकतर पहाडी भेगका कच्ची सडकहरू अवरुद्ध हुन पुगेका हुन्।

देशभर क्षारीय धमिलो वर्षा

केही दिनयता काठमाडाैं उपत्यकालगायत देशका अधिकांश भागमा धमिलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलिरहेको हावाहुरीको असरले नेपालमा धमिलो वर्षा भएको हो।

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

वर्षातको समयमा राजमार्ग नियमित सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्गमा वर्षातको समयमा पनि सवारीसाधन निर्वाध रुपमा सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो।

प्रि–मनसुनमा अाैसतभन्दा बढी वर्षा

प्रि–मनसुनका बेला मेघ गर्जनसहित छोटो अवधिमा वर्षा हुने भए पनि यो वर्ष भने प्रि–मनसुनको अवधिमा पनि मनसुनमा जस्तै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यो वर्ष प्रि–मनसुनमा औसातभन्दा बढी पानी परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्