२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

टुंगिएन नेकपा उपाध्यक्ष गौतमको मुद्दा

नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यसम्बन्धी मुद्दा’ बुधबार टुंगिन नसक्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

जबसम्म ‘वामदेव’ले जितिरहनेछन्...

हामी एकथरीका नेता चाहान्छौं, तर ‘ब्याले’बाट अर्कोथरीका नेता उत्पादन भइरहेका छन्। जो पद्धति बसाल्न डराउँछन्। सरलता, इमान्दारिता र वफादारिताको अभ्यास गर्न तर्सिन्छन्।

वामदेवलाई मन्त्री बन्न बाधा

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि वामदेव गौतमले राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न पाउनेछन् तर संवैधानिक इजलासले मुद्दा टुंगो नलगाउँदासम्म उनी मन्त्री बन्न भने पाउने छैनन्।

राष्ट्रपतिबाट पत्र आएको आधा घण्टामै शपथ

संघीय संसद् सचिवालयमा शुक्रबार राष्ट्रपति कार्यालयबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेको पत्र आइपुग्नासाथ शपथ ग्रहण गराइएको छ ।

वामदेव गौतम राष्ट्रिय सभामा मनोनित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

गौतमलाई राष्ट्रिय सभा लैजान आलटाल

गौतमको अस्थिर स्वाभावका कारण सरकारलाई समेत अप्ठ्यारो पार्ने प्रयास गर्नसक्ने भएकाले उहाँको मनोनयन सोचविचार गरेर मात्रै हुन्छ।

गौतम सरकारमा जाँदा गृह कि अर्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि सरकारमा लैजानुपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परेका छन् ।

ओलीलाई अर्को धक्का, राष्ट्रियसभामा फेरि गौतम सिफारिस

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै ओली दलभित्र आफूलाई जोगाउन सफल भए पनि आफ्ना विश्वासप्राप्त अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पुनः सांसद बनाउने उनको योजनामा बिराम लागेको छ।

नेकपा नेता गौतमको गीत ‘यो बुद्धभूमि’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन्। फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन्।

नेकपाको ‘केन्द्र’मा वामदेव

यसअघि गौतम दुई अध्यक्षलाई भेट्न आफैं कहिले बालुवाटार त कहिले खुमलटार जाने गर्थे । पार्टीभित्र उनको भूमिका महत्वपूर्ण बन्दै गएपछि शीर्ष नेताहरू नै उनलाई भेट्न उनकै निवास आउन थालेका हुन् ।

अयोध्याबारे नबाेल्नू भन्दाभन्दै कुरा फुत्काउनुभयो, अब जनतासमक्ष आत्मालोचना गर्नुस् : वामदेव गौतम

रामको जन्मभूमिबारे प्रधानमन्त्रीले ओलीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको उल्लेख गर्दै नेता गौतमले उनलाई आफ्नो मन्तव्य फिर्ता लिन र आत्मालोचना गर्न सुझाव दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्