१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नागरिकता सच्याउँदै सामाजिक सुरक्षा भत्ता बुझ्दै

कैलाशमाडौं–४ कि केसु अयडीको नागरिकता सच्याइएको छ। उनको नागरिकतामा टिपेक्स लगाएर जन्म मिति सच्याएको देखिन्छ। जन्म मिति लेखिएको स्थानमा मिति २००१ उल्लेख गरिएको छ। तर उनको जन्म मिति त्यो होइन। उनले वृद्धभत्ताका लागि गैर कानुनी रुपमा मिति सच्याएको खुलासा भएको छ।

नागरिकता :  औचित्यहीन विभेद

नेपालको सन्दर्भमा वंशज र अंगीकृत नागरिकबीच विभेदको औचित्य छैन। नवनागरिकलाई नेपालको उच्चस्तरीय पदमा पुग्न संविधानले बन्देज गरेको छैन भने अंगीकृतलाई मात्र किन छेकबार?

चुनावी संघारमा नागरिकताको खेलो

प्रमुख दलबीच चैतभित्रै स्थानीय निकाय र डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भइरहँदा गृह मन्त्रालयले घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी थालेको छ। निर्वाचनअघि घुम्ती शिविरमार्फत लाखौंको संख्यामा वितरण गरिने नागरिकता विवादास्पद बनिरहे पनि गृहले यसपालि पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको छ।

नागरिकता बनाउन चाहन्छन् लाले र बुद्धिमाया

भूकम्पले भत्काएको एकतले घरलाई टालटुल गरी काठले बारेर कटेरो बनाइएको छ। कटेरोमा २ छोरा र एक छोरीका ७० वर्षीया बाबु बलबहादुर तमाङ बस्छन्। बलबहादुरको कटेरो अगाडिको धन्सार घरलाई भूइँचालोले कुनै असर गरेन। धन्सारभित्र दाउरा र पराल थन्काइएको छ। काठको थामको बार आधा बाहिर निस्किएको छ।

अंगीकृत नागरिकता लिनेक्रम बढ्दो

अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ। यहीबेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाहा छैन।

नक्कली नागरिकतासहित २ बंगलादेशी नागरिक पक्राउ

सुनसरी प्रहरीले ६ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

‘विदेशीलाई प्रमुख पद दिने अंगीकृत नागरिकता हाम्रो माग होइन’

संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले विदेशी नागरिकलाई मुलुकको संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता आफूहरुको माग नरहेको स्पष्ट पारेका छन्।

अंगीकृत नागरिकता बारे सरकार बोलेको छैनः मन्त्री नायक

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले चार विवादित विषय, प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा पेश गर्ने बताएका छन्।

‘अङ्गीकृत नागरिकतामा समझदारी भएको छैन’

अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

विदेशी नागरिकता लिने अधिवक्ताको लाइसन खारेज

लन्डन- विदेशी नागरिकता लिएका एक कानून व्यवसायीको अधिवक्ता लाइसन खारेज भएको छ। नेपाल कानून ब्यवसायी परिषदले बेलायती नागरिकता लिएका अधिबक्ता सुरेन्द्र श्रेष्ठले नेपालको अड्डा अदालतमा बहस गर्न पाउने अधिबक्ताको कानून ब्यवसायी प्रमाणपत्र (लाइसन) खारेज गरेको हो।

कुख्यात विदेशीलाई नेपाली नागरिकता

सप्तरी र सुनसरीमा गरी सात जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मोहम्मद मुस्तकिम भनिने रइस मियाँ भारतीय नागरिक हुन्। यद्यपि उनीसँग नेपाली नागरिकता र दुई छुट्टाछुट्टै नेपाली राहदानी छन्।

अमरेश सिंहको नागरिकता छानविनकाे माग गर्दै प्रदर्शन

युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।

नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती

नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

एकल महिलालाई नागरिकता समस्या

उनको श्रीमान्को मृत्यु हुँदा छोरी करिब ३ वर्षकीमात्र थिइन्। पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमान्को नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। उनी हाल ७३ वर्ष पुगिसकिन् तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्