६ आश्विन २०८१ आइतबार
image/svg+xml

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दियाबाट पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय  फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।

धादिङमा अवैध लागुऔषध सहित दुई जना पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुबाट प्रहरीले अबैध लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ। मलेखुबाट ताल्ती जाने कच्ची सडकमा खटिएको प्रहरी टोलीले ७ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

लागुऔषधसहित तीन जना पक्राउ

नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

लागुऔषधका कारण आपराधिक घटना

लागुऔषध ओसारपसार तथा प्रयोग गर्नेको सङ्ख्या बढ्दै जाँदा समाजमा विभिन्नखाले आपराधिक घटना पनि बढ्न थालेको छ।

८९ बोतल लागुऔषधसहित दुई युवक पक्राउ

सिरहाको सीमावर्ती कचनारी नाकाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबाजार नगरपालिका–६ का २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका–१ का २० वर्षीय नवीनकुमार यादव छन्।

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ।

दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

उक्त लागुऔषध चरेश बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

तीन वर्षमा लागुऔषधका ५ सय ५४ कारोवारी पक्राउ

विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५ सय ५४ पक्राउ परेका छन्। भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ।

लागुऔषधको जालो भत्काउँदै प्रहरी

सिरहाको मखनाहा चोकबाट प्रहरी जाँचको क्रममा लागुऔषध ट्याबलेटसहित एक युवकलाई शनिबार पक्राउ गर्यो। बा ३८ प ५१७९ मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–३ का १८ वर्षीय जयनारायण मण्डल १८ चक्की नाइट्रोजेपाम नामक लागुऔषधसहित पक्राउ परे। लागुऔषध मुद्दामा उनीमाथि कारबाही अघि बढाइएको छ।

लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषध विरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्