५ आश्विन २०८१ शनिबार
image/svg+xml

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर प्रहरीले लागुऔषध मुद्दाका फरार एकजना अभियुक्तलाई बुधबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष २५ का किरण ब्यान्जुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र बहुविवाह आरोपमा दोषी सावित भए पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित ३ पक्राउ

प्रहरीले विराटनगरसँगको सीमा क्षेत्रलगायत नगरको विभिन्न स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। नेपाल–भारतमा भएको लकडाउनको फाइदा उठाउँदै अवैधरूपमा खाद्यान्न, कपडा, टिभीलगायतका वस्तु तस्करी हुँदै आएको थियो।

लागुऔषध र तस्करीका सामानसहित ६ जना पक्राउ

भारतसँग सीमा जोडिएको मोरङको विभिन्न नाकामा प्रहरीले बुधबारदेखि थप कडाइ गर्न थालेको छ ।

महामारीका कारण लागुऔषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा

कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।

लागूऔषध कारोबारमा सुरक्षाकर्मी नै संलग्न ! प्रहरी निरीक्षक शाही पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।

लागुऔषधसहित तीन जना पक्राउ

नेपालमा बिक्री बितरण र ओसारपसारमा प्रतिबन्धित रहेको बिभिन्न खाले लागु औषधसहित बेग्लाबेग्लै घट्नामा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको छ ।

कोरोना संक्रमितलाई ओसार्न नपाईने एम्बुलेन्स लागुऔषध सप्लाई गर्दै

कोरोना भाइरस संक्रमितलाई क्वारेन्टिन स्थलबाट आइसोलेसनसम्म लैजानका लागि एम्बुलेन्स नपाएर सर्लाहीका स्थानीय तहका प्रमुख एवं सुरक्षा अधिकारीहरुलई टाउको दुखाई बनिरहेको छ ।

लागुऔषधसहित तीन पक्राउ

कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

एम्बुलेन्स नियन्त्रणमा

प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ।

लागुऔषध र अवैध सुर्तिसहित ४ पक्राउ

लकडाउनको समयमा पनि उदयपुरमा लागुऔषध ओसारपसार र अवैध कारोबार गर्ने क्रम जारी रहेको पाइएको छ। यसैक्रममा लागुऔषध र विनापास सुर्ति भित्र्याउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ

प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त,एकको मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

लागुऔषधसहित एक युवक पक्राउ

जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका-४ मुसरपटि घर भएका ३२ वर्षिय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो ।

लकडाउनको पास बनाएर लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कारको पास बनाएर लागुऔषध कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्