एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै
‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।
‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।
मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटा निर्माण भएका छन्।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर-भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा पर्ने कोल्बुङमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ।
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुंगामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन्।
हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ।
सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा बिस्तारको काम धिमे गतिमा छ। धिमे गतिमा गरिएको कामले आवतजावतमा कठिनाइ त भएको छ नै सर्वसाधारणले राजमार्गको मात्र नभई अरुखाले सास्ती पनि खेप्नुपरेको छ।
चाडपर्व नजिकिएसँगै दुर्घट्ना न्युनिकरण गर्न विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाइमकार्ड लागु हुने भएको छ।
सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ।
चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गमा सवारी चलाउने चालकको आँखा तथा प्रेसर चेकजाँच गर्न थालेको छ।