२ मंसिर २०८१ आइतबार
image/svg+xml

जलवायु वित्त व्यवस्थापन शाखा खारेज

सरकारले निर्वाचन आयोगको सहमतिबेगर वातावरण मन्त्रालयको एउटा शाखा खारेज गरेर नया“ शाखा बनाउने निर्णय गरेको छ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री कृषि मन्त्रालयको एक जना व्यक्तिलाई ल्याउन सोमबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गराउन सफल भएका छन् । यद्यपि यो निणयका लागि सोमबार नै निर्वाचन आयोग र अर्थ मन्त्रालयसँग सहमति मागिएको थियो ।

जलवायु वित्त व्यवस्थापन शाखा खारेज गर्न चलखेल

वातावरण मन्त्रालयले जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नया“ शाखा बनाएर कृषि मन्त्रालयबाट नया“ व्यक्ति ल्याउने चलखेल सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री मिथिला चौधरी भने बेखबर छिन् ।

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइ महाअभियानको २३० औँ हप्तामा शनिबा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए।

वाम गठबन्धन : सजिलो छैन नेतृत्व व्यवस्थापन

प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका नेताहरूले राजधानीमा चुनावी गठनबन्धन हुँदै पार्टी एकताको प्रक्रिया सुरु भएको घोषणा उत्साहका साथ गरे पनि यसलाई कसरी मूर्त रूप दिने भन्ने विषय निकै चुनौतीपूर्ण छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि तालमेलबाट सुरु भएको वामपन्थी गठबन्धन नटुट्ने नेताहरूको घोषणा लागू गर्न त्यति सहज छैन ।

राज्य पुनर्संरचना र कर्मचारी व्यवस्थापन

जनता आफैँले बनाएको संविधानले साविकको एकात्मक र केन्द्रीकृत राज्य प्रणालीलाई संघीय प्रणालीमा रूपान्तरण गरी राज्यका तहबीच अधिकार, जिम्मेवारी र साधनस्रोत विभाजन गरेको छ । राज्य पुनर्संरचनाको अर्थ राजनीतिक संरचनाहरूको मात्र रूपान्तरण होइन, शक्ति विनियोजनको रूपान्तरण, आर्थिक निर्णय प्रक्रिया, योजना प्रणाली र सेवा व्यवस्थापनको पनि रूपान्तरण हो । शक्ति, साधन, स्रोत, निर्णय प्रक्रिया जस्ता कुरा प्रभावकारी नागरिक सेवाका पूर्वाधार हुन् । नागरिक जहिले पनि दैनन्दिनी समस्याको तत्काल समाधान चाहन्छन् र सुनिश्चित भविष्यको अपेक्षा गर्छन् । राज्यइच्छा कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्रको पुनर्संरचना नगरी राज्यलाई सर्वसाधारणको नजिक पु¥याउन नै सकिँदैन ।

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन भयो।

विपद् व्यवस्थापन विधेयक संसद्‍मा

सरकारले लामो समयपछि विपद् व्यवस्थापन विधेयक संसद्मा दर्ता गरेको छ । विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गर्न विधेयक ल्याइएको सरकारको दाबी छ । गृह मन्त्रालयले सोमबार संसद् सचिवालयमा विधेयक दर्ता गरेको हो । विपद् व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।

शिक्षक नियुक्तिको मुल्यांकन फाराम लिएर व्यवस्थापन समिति अध्यक्ष फरार

शिक्षक नियुक्तिका लागि अन्तरवार्ता भइरहेका बेला यहाँको एक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुल्यांकन फारम लिएर फरार भएका छन्।

उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले व्यवस्थापन गर्न सकेन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ।

सातै प्रदेशमा दसैंअघि कर्मचारी व्यवस्थापन

सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा २० देखि २५ हजारसम्म निजामती कर्मचारी र सात प्रदेशमा ३५ हजार कर्मचारी आवश्यक पर्ने आकलन गरेको छ । एक प्रदेशमा सरदर पाँच हजार कर्मचारी आवश्यक पर्ने सामान्यका अधिकारीहरूको बुझाइ छ ।

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक दैनिक एजुकेसन करिअर फेयर १७' मा मेलाको पहिलो दिन विद्यार्थीको घुइँचो नै लाग्यो। मेलाका २५ वटा स्टल अवलोकन गर्दै विद्यार्थीले आफ्नो करिअर अघि बढ्ने विषयबारे विस्तृत जानकारी लिइरहेका भेटिए।

तराईको विपद् व्यवस्थापनमा महानगरको ३९ लाख सहयोग

नेपालको तराई भूभागमा अविरल वर्षाका कारण परेको विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३९ लाख रुपैयाँ प्रदान गरेको छ।

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

सडकमा रहेका खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। महानगरीय ट्राफिक प्रहरी महशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कठिन भएको बताए।

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गरिएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो।

‘असारभित्रै फोहोर व्यवस्थापन’

एक वर्ष भित्रै म किर्तिपुरको नगर क्षेत्रलाई खानेपानीको हाहाकारबाट मुक्त गराउछु । यसका लागि तीन वटा ड्रिप बोरिङको काम भइरहेको छ, त्यसलाई व्यवस्थित गरेर जनताको दैलोमा पानी पु¥याउनेछौं । खानेपानीको मुहान दुधपोखरीको संरक्षण र सम्वद्र्धनमा समेत लाग्छु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्