११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मतपरिणामले सुधारेको देओल परिवारको सम्बन्ध

एकै परिवारका फिल्मकर्मी सदस्यले चुनाव जितेपछि देओल परिवारमा हर्षोल्लास त छँदैछ नै। यो परिणामले अभिनेता धर्मेन्द्रको परिवारका सदस्यबीच बिग्रदो सम्बन्धलाई सुधार्नेमा फिल्मकर्मी आशावादी छन्।

सूचनाको हकविरुद्ध स्थानीय तह

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा २७ मा सुनिश्चित गरेको ‘सूचनाको हक’को प्रतिकूल हुनेगरी पर्साको बिन्दवासनी गाउँपालिकाले निर्णय गरेको छ। संविधानको व्यवस्थाअनुरूप नागरिकलाई सूचनाको हक दिलाउनका लागि विद्यामन ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४’ विपरीत गाउँपालिकाको कार्यपालिकाले वैशाख १० को बैठकबाट ‘यस गाउँपालिकाबाट चालु आव २०७५÷०७५ का योजना र कार्यक्रम कार्यान्यवन गर्न कार्यबोझ र जनशक्ति अभावको कारण कार्यालय प्रयोजनबाहेक अन्य सेवाग्राहीको हकमा सूचना माग भएमा ६० दिनपछि मात्र सूचना उपलब्ध गराउने निर्णय गरियो,’ उल्लेख छ। ऐनको दफा ७ ले ‘निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनुपर्ने’ भनेको छ।

जीवन बदल्ने नशा

टौमडीका ४१ वर्षीय राजेश दिदिया यतिबेला भक्तपुरमा लागु पदार्थ दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना केन्द्र खोलेर बसेका छन्।

अभिनेता सनी देओल भाजपामा प्रवेश

बलिउड अभिनेता सनी देओल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत विभिन्न चरणमा मतदानहरु भइरहेका बेला देओलले मंगलबार भाजपाको केन्द्रीय कार्यालय पुगेर रक्षामन्त्री एवं भाजपा नेतृ निर्मला सीतारमनको हातबाट सदस्यता लिएका हुन्।

डा. केसी द्वन्द्वपीडित–मुद्दामा किन बोल्न नहुने ?

‘वचन’ शब्दको विशेष महत्व छ। वचन मौखिक रूपमा दोस्रो पक्षलाई भनेको कुरा पूरा गर्न दिइने विश्वास हो। व्यक्तिको विश्वसनीयता उसले दिएको वचनमा निर्भर गर्ने गर्छ। असल मानिसको चिनारी पनि हो यो। यसको मापन सबैका लागि समान हुन्छ। यो इमानदारीताको प्रतीक पनि हो। वचन पूरा गर्नलाई दिने गरिन्छ। तोड्न अथवा धोका दिनलाई होइन। छलकपट गर्नेलाई यसले स्थान दिँदैन र मान्दैन पनि। किनभने, मानिसको सामाजिक उत्तरदायित्व एवं व्यक्तिगत मर्यादा र प्रतिष्ठासँग यो गाँसिएको हुन्छ।

दुर्व्यसनी युवाका कारण बजार असुरक्षित,

खोटाङको दिक्तेल बजारमा कुलतमा फसेका युवाका गतिविधि चुनौती बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन्। प्रहरी सेवालाई थप प्रभावकारी बनाउन गुनासो र सल्लाह लिन जिल्ला प्रहरी कार्यालय (खोटाङ)ले समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन्।

लागूऔषध दुर्व्यसनीकाे संख्या बढ्दै

पहिला सहरका युवाहरू लागूऔषधको लतमा फसेको सुन्थे। अहिले गाउँका युवाहरू लागूऔषधको दलदलमा फसेको देख्दै छु। गाउँदेखि सहरसम्म सञ्जाल फैलाउँदै गएको लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न नसके समाज नशाको दलदलमा फस्ने निश्चित छ।

मन्त्रीको अनुगमन मोह

मन्त्रीहरूलाई काम देखाउन दबाब छ। त्यसका निम्ति उनीहरू आफैं ‘फिल्ड’ मा खटिएको देखिन्छ । मन्त्री आफैं लागेपछि काम नहुने भन्ने छैन।

पुरानो जीवनबारे आफ्ना बच्चालाई के भन्लिन् सनी लियोनी ?

सनी लियोनीको जीवनमा बनेको 'वेब-सीरीज' करनजीत कौर को ट्रेलरमा एक पत्रकारले उनसँग प्रश्न गर्छन्, 'वेश्या र पोर्न स्टारबीच के फरक हुन्छ ?' जवाफमा सनी लियोनी भन्छिन्, 'एक समानता छ- गट्स।' 'गट्स' अर्थात हिम्मत।

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सलाहीको हरिवनका युवाहरूले बिहीबार दिउँसो युवालागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम गरेका छन्।

बर्दिवास लागुपदार्थ दुव्र्ययसनीको अखाडा

महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्ययसनीको अखाडा बनेको छ। लागुपदार्थ प्रयोग गर्ने दुव्र्ययसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।

सनी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा

पोर्न फिल्म हुँदै बलिउडमा आएकी अभिनेत्री सनी लियोनी एक पटक फेरी चर्चामा आएकी छन्। उनी जुम्ल्याहा बच्चाको आमा बनेको खबरले चर्चा पाएको छ।

गहिरिँदो विश्वसनीयताको संकट

नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्