१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखराको पृथ्वीचोकस्थित सेती नदीमा दुईवटा पुल थपिँदै

पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि थप दुईवटा पुल निर्माण शुरु भएको छ। पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेतीनदीमा पृथ्वी राजमार्ग बिस्तारसँगै पुल पनि बनाउन थालिएको हो।

आँखा अगाडी लोभलाग्दा 'हिमाल'

पोखराको पृथ्वी चोकमा बिहान ४ बजेतिर पुगेका थियौँ। त्यसपछि फेरि लोकल बसमा चढेर काँढे भन्ने ठाउँ पुग्यौँ। साढे ६ बजेतिर हामी काँढे पुगिसकेका थियौँ।

मुग्लिन पोखरा सडक: डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।

नयाँ बसपार्कबाट निःशुल्क बस सेवा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ।

पृथ्वीको तापमान २०५० भित्रै २ डिग्रीले बढ्ने प्रक्षेपण

जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापमान यही दशकभित्रै १.५ र सन् २०५० सम्म २ डिग्री सेन्टिग्रेडले बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन्।

‘होटलका कोठा अपराधस्थल नबनून्’

वडा प्रहरी कार्यालय, बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठा अपराधस्थल बन्न नदिन होटल व्यवसायीहरूलाई आग्रह गरेका छन्।

‘विषम मौसमले प्रतिघण्टा २ अर्ब १३ करोड नोक्सानी’

प्रत्यक्ष मानवीय कारणले पृथ्वीको सरदार तापमानमा भएको वृुद्धिका कारण विश्वले खेप्नुपरेको नोक्सानीको यो पहिलो आँकलन हो ।

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन्।

बुद्धसिंह मार्ग: १० किमी खण्डमा कालोपत्र हुने

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।

‘फेवाताल क्षेत्रमा मात्र पर्यटन केन्द्रीत नगरौं’

पोखराको पृथ्वीचोक क्षेत्रका होटल व्यावसायीले फेवाताल आसपास (लेकसाइड)लाई मात्र पर्यटकीय क्षेत्रको रुपमा राज्यले बुझेको गुनासो गरेका छन्। पोखराको बजार क्षेत्र पर्यटनको हब होइन भनेर गलत प्रचार गर्ने गरिएको उनीहरुको भनाई छ ।

दुर्घटनामा परेको बसबाट १६ यात्रुको उद्धार, केही यात्रुको मुत्यु (अपडेट)

काठमाडौंबाट पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै दुर्घटनामा परेको छ। बसबाट अहिलेसम्म १६ जना यात्रुको उद्धार गरिएको भएपनि केहीको मृत्यु भएको प्रहरीले बताएको छ।

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्