२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।  

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन्।  सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ। 

प्रकाशित: २१ आश्विन २०८० ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App