२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संक्रमण नियन्त्रण गर्न थप कडाइ गर्छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीको नियन्त्रणको लागि सरकार लागि परेको बताउँदै सर्वसाधरणलाई नआत्तिकन यस अभियानमा साथ दिन आगंह गरेका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दे उनले निषेधाज्ञालाई थप कडा पार्ने बताएका हुन्।

ओलीका दुई दाउ: टिके सरकार, नटिके मध्यावधि

प्रधानमन्त्रीले चाहेको बखत सदनबाट विश्वासको मत लिने संवैधानिक प्रावधानमा टेकेर ओली अघि बढेका हुन्। यति बेला उनका दुईवटा दाउ छन्। विश्वासको मत पाए दुई वर्ष सरकार सञ्चालन गर्ने नपाए मंसिरमा मध्यावधि निर्वाचन गर्नेगरी ओलीले विश्वासको मत लिन लागेका हुन्।

प्रम ओलीद्वारा बैंकमा खाता खोली नागरिक एपको सुरुवात, के के सुविधा छ एपमा ?

कुनै पनि सेवा लिन नागरिकता, सम्बन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याइएको जानकारी दिइएको थियो ।

काेभिड बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधारकाे बन्दोबस्त गरः नेकपा एमाले

सत्तारूढ दल नेकपा एमालेले नयाँ भेरियन्टको कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधार बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ।

प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

बालुवाटारमा बसेको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको भन्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने बताएका छन्। प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुभकामना व्यक्त गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ देखि १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका हुन्।

उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारकै कारण संक्रमण तीव्रः देउवा

नेपाली काँग्रेसले नेपालमा नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण तीव्र हुनुमा ओली सरकार जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

एक ढिक्का भएर कोभिडविरुद्ध लड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन्।

आइफल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्।

ओलीलाई रावलकाे जवाफः सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस्

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन्।

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।

ओलीले गरे स्थायी कमिटी गठन, नेपाल-खनाल परेनन्

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई समेटेर स्थायी कमिटी गठन गरेका छन्।

केपी ओली दम्भको 'धरहरा': माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दम्भको ‘धरहरा’ भएको टिप्पणी गरेका छन्। ओलीको दम्भका कारण पार्टी एकता धरापमा परेको उनले बताए।

ओली–नेपाल आआफ्नै अडानमा

बुधबारको छलफल निकै सकारात्मक रूपमा अघि बढेको थियो। दुवै नेताले एकले अर्कालाई शंका गर्दागर्दै पनि मिल्ने तहमा पुग्न सकिन्छ कि भन्ने सम्भावना देखेका थिए तर त्यसपछि वातावरण किन र कसरी बिगारियो, अनुमान नै गर्न नसकिएको एक नेताले बताए।

ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्