भजनीका बाढीपीडित भन्छन्- बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्।
बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।
बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपपद् व्यवस्थापन केन्द्रले जनाएको छ।
कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो।
यसपटक वर्षायाममा आएको भीषण बाढीले छिमेकी पाकिस्तान तहसनहस भएको छ। पानी पर्न रोकिएको हप्तौँपछि पनि पाकिस्तानका अधिकांश भूभाग जलमग्न छन्।
बाढीपहिरोले कालिकोट जिल्लामा १४ सय ९५ घरमा क्षेति पुगेको विपद् व्यवस्थापन समिति कालिकोटले जनाएको छ।
बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।
पाँच दिनदेखि निरन्तरको वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्।
बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ। निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ। उनीहरु सुत्न सकेका छैनन्। नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाढीले वितण्डा मच्चाएको छ। राप्तीको बाढी पस्दा अधिकांश घरमा क्षति भएको छ।
अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्।
कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो।
खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो।
देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ। यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ। यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।
निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ।