सुन तस्करीको जालो
‘सिरियल किलर’ को परिचय पाएका कुख्यात चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाव्यवस्थामाथि चुनौती दिँदै कुनै बेला ‘म यहाँबाट हात्ती छिराएर लैजान सक्छु’ भनेका थिए ।
‘सिरियल किलर’ को परिचय पाएका कुख्यात चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाव्यवस्थामाथि चुनौती दिँदै कुनै बेला ‘म यहाँबाट हात्ती छिराएर लैजान सक्छु’ भनेका थिए ।
प्रहरीले शनिबार सुन र अवैध विदेशी मुद्रा सहित पक्राउ गरेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि म्याद लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्। वल्ड फ्युचर इनर्जि समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दुताबास युएईमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन्।
दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने बाहेक अन्य विषयमा भने संघीय आयोग गठन गरी माग सम्बोधन गर्न सकिने मोर्चा नेतालाई आश्वासन दिएका छन्।
१५ किलो सुनसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त बालाजुले १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो। ना १ झ ४९६४ नम्बरको टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेका हुन्।
सरकारले सुन त भेट्टायो तर मालिक नभेट्टाएकाले उसको ठूलै बेइज्जत भएको छ। यस्तो अवस्थामा सुन मालिक पक्राउ पर्यो भन्ने खबर दिन सकियो भने सरकारको त ठूलै नाक जोगिएला।
चौतीस किलो सुन बरामद प्रकरण लेखा समितिमा प्रवेश भएको छ। केही दिनअघि राजधानीको पिंगलास्थाननजिकैबाट ३४ किलो सुन बरामद भएको थियो। लेखा समितिले बुधवार गृहमन्त्री विमलेन्द्र निधिलाई बोलाएर त्यसबारे जानकारी लियो।
धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ। फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो।
व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।
मैले यस वर्ष १० लाखको सुन्तला फलाएको छु,' देवीरामले भने, 'सात लाखको बिक्री गरिसकेको छु, अझै बिक्री हुन बाँकी छ।' मिहिनेत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, कैलाली पहाडी गाविस निगाली– २ का किसान देवीराम सापकोटा।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले शुक्रबार सुरक्षा निकायका प्रमुखलाई सुन तस्करीको जरैसम्म पुगेर अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिएका छन । गृहमन्त्री निधीले शुक्रबार गृह सचिव , प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका एआईजी र सिआईबी प्रमुखलाई बोलाएर सुन तस्करीका नाईके पक्राउ गर्न निर्देशन दिएका हुन्।
नेपाल राष्ट्र बैंकले किलोभन्दा माथिका मात्र सुन ल्याउन पाउने नीति परिमार्जन गर्दै अब बैंकहरुलाई सय ग्राम, पाँच सय ग्रामका सुनका टुक्रा पनि ल्याउन दिने व्यवस्था गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वाणिज्य बैंकहरुलाई टुक्रे सुन ल्याउन अनुमति दिने निर्णय गरेको हो।
कुख्यात अपराधी चाल्स शोभराजले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा निकाय र भन्सार अधिकारीको मिलेमतोमा हुने गरेका तस्करीबारे कुनै बेला भनेका थिए– नेपालको एअरपोर्टबाट म हात्ती छिराइदिन सक्छु।' सत्य रहेछ!
करिब ३० किलो सुनसहित काठमाडौं पिंगलास्थानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसद्मा सिफारिसपत्र पठाएको छ। न्यायाधीशमा नियुक्तिका लागि सिफारिस दुईजनाको वैयक्तिक विवरणसहितको पत्र संसद् सचिवालयमा दर्ता भएको हो।