१ मंसिर २०८१ शनिबार
image/svg+xml

तस्करीको सुनमा प्रहरी नजर

आपराधिक समूहसँग मिलेर मरुहिटीमा रहेको सुन बनाउने कारखानाबाट करिब ३० लाख पर्ने ६४ तोला सुन लुटेको अभियोगमा शनिबार प्रहरी जवान अजय गुरुङ पक्राउ परे। उनी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा पुग्दा त्यहाँ पहिल्यैदेखि थिए सई संवत तामाङ र प्रहरी जवान सूर्यबहादुर थापा।

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान

वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।

सुन लुटेको आरोपमा प्रहरी सहित ६ पक्राउ

सुनको गहना बनाउने कारखानामा डकैती गरेर ६४ तोला सुन लुटेको आरोपमा एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका छन्।

किन फर्किए सुनिल कपिलको शोमा ?

भारतीय कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा पुनः देखिने भएका छन् अर्थात उनी उक्त शोमा फर्किएका छन् । गत हप्ता कपिलले उनीहरूको टिम बिना नै कार्यक्रम सञ्चालन गरेका थिए । कपिलले त्यसका लागि हाँस्य कलाकारहरू सुनिल पर्ल, राजु श्रीवास्त लगायतलाई लिएका थिए ।

सुनिल ग्रोवर कपिलको शोमा फर्किने

कपिल शर्मा र सुनिल ग्रोवरबीच सम्बन्ध फेरि स्थापित हुने देखिएको छ। सुनिलले एक ट्वीट गर्दै आफु कपिलसँगै कमेडी शोमा फर्किने बताएका छन्। उनले कपिलसँगको झगडा पश्चात् कपिलको साथ छोडेको भनिए तापनि अब सुटिङका लागि तयार भएको बताएका छन्।

मुद्दाको प्रारम्भिक सुनुवाइ अवरुद्ध

दस महिनादेखि संवैधानिक इजलासले पूर्णता नपाउँदा सर्वोच्च अदालतमा दर्ता भएका मुद्दाको पहिलो सुनुवाइ हुन पाएका छैनन्। पूर्ण नभए पनि सर्वोच्चमा संवैधानिक इजलास सम्बन्धी निवेदन दर्ता भइरहेका छन्।

ओलीले भारतीय राजदूतलाई सुनाए संविधानका उपलब्धि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

सुनुवाइमा प्राधिकरणले खेलाँची गर्‍यो

जगबाहेकको केही पनि नरहने गरी भूकम्पले घर भत्काउँदा समेत उग्रतारा जनागाल–२, थापागाउँका मदन थापाको नाम अनुदान पाउने लाभग्राहीको सूचीमा परेन।

भोजपुरमा सुन्तलाबाट भित्रियो २४ करोड

गत वर्षको भन्दा यस वर्ष उत्पादनमा वृद्धि भए पछि सुन्तला विक्रिवाट २४ करोड भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरको अनुसार यस वर्ष सुन्तलाको उत्पादनमा करिव ८ सय मेक्ट्रीक्टनले वृद्धि भएको हो ।

औचित्यहीन बन्दै संसदीय सुनुवाइ

न्याय परिषद्ले २०७० सालमा पुनरावेदन अदालतमा मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। गोपाल पराजुली, चोलेन्द्रशमशेर राणालगायत आठ न्यायाधीशलाई परिषद्ले सिफारिस गरेसँगै उनीहरूको नाममा विवाद सुरु भयो । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध ५३ थान उजुरी दर्ता भयो । परिषद् र सुनुवाइ समितिबीचमा पत्र विवादसमेत भयो।

संसदीय समितिमा ६ प्रस्तावित राजदूतको सुनुवाई

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये आज छ जनाको संसदीय सुनुवाइ गरेको छ।

मुसहर बस्ती निर्माणका लागि धुर्मुस–सुन्तलीलाई बोष्टनबाट १३ लाख

बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि मार्च १९ मा बोस्टनमा भएको ुधुर्मुस (सुन्तली अभियान सहयोग कार्यक्रमु बाट १३ लाख नेपाली रुपैयाँ सङ्कलन भएको छ।

सर्वोच्चले आइजिपी रिटको फैसला भोलि सुनाउने

सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमाथि बहस सोमबार सकिएको छ। पूर्ण इजालसमा भइरहेको सुनुवाइ सकिएसँगै सर्वोच्चले भोलि मंगलबार निर्णय सुनाउने भएको छ।

सुनसरीमा चार लाख २९ हजार मतदाता

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।

केरुङबाट नेपालतर्फ मौलायो सुन तस्करी

६ केजी सुन सहित रसुवा टिमुरे–५ का २५ वर्षीय कुङजाङ तामाङ रसुवागढीबाट पक्राउ परे । शरीरमा सुनका पाता बाँधेर आइतबार चीनको केरुङबाट नेपालतर्फ आउँदै गरेका तामाङलाई सीमा नाका रसुवागढीबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्