२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सामुदायिक विद्यालयमा ‘हेलो हेडसर’ कार्यक्रम

म्याङलुङ नगरपालिका–७ ले आफ्नो वडाभित्र रहेका सामुदायिक विद्यालयहरुमा ‘हेलो हेडसर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

गुम्दै उच्चशिक्षा सुधारको अवसर

काठमाडौँ विश्वविद्यालयबाहेक देशका सबै विश्वविद्यालयको भौतिक पूर्वाधार अत्यन्त दयनीय छ। विश्वविद्यालय भनेको सम्बन्धन दिने ‘अफिस’ भनेर बुझेकाले यस्तो भएको हो।

यस्तो विश्वविद्यालय भए !

यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन्। जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन्।

विद्यावारिधि समकक्षतामा कडाइ गर्दै त्रिवि

भारतका विवादित विश्वविद्यालयहरूबाट पिएचडी (विद्यावारिधि) को उपाधि लिनेहरूको संख्या ह्वात्तै बढेपछि त्रिभुवन विश्वविद्यालयले समकक्षतामा कडाइ गर्ने भएको छ।

त्रिविमा शल्यक्रियाको अपेक्षा

प्रायः सधैँ निहुरिएको देखिने त्रिविका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको शिर नयाँ नेतृत्वसँगै ठाडो हुन सक्ला ? यो प्रश्न अब बिस्तारै डा. बाँस्कोटातिर सोझिनेछ।

विद्यालय भवन बन्यो गोठ

छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य शुरु गरिएको दुई वर्ष बितेको भएपनी अझै छानो छाएको छैन्।

‘त्रिविमा गलत काम हुँदैन’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सोमबार पदबहाली भएका नवनियुक्त उपकुलपति डाक्टर धर्मकान्त उपकुलपति बाँस्कोटाले पदभार सम्हालेलगत्तै आफूले सबै डिन र निर्देशकहरूसँग अन्तत्र्रिmया गरी राम्रो र नराम्रो दुवै पक्षको ब्र्रिफिङ लिने काम सुरु गरेको बताए ।

त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउँछुः नवनियुक्त उपकुलपति बाँस्कोटा

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन्।

पाँच विद्यालय क्वाटर फाइनलमा

प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयले स्थान सुरक्षित गरेका छन्।

बालमैत्री विपरित विद्यालयका संरचना

बैतडीका अधिकांश सामुदायिक विद्यालयका संरचना बालमैत्री नहुँदा प्राथमिकतहका बालबालिकाको शैक्षिकस्तर खस्कदो अवस्थामा छ। अधिकांश विद्यालयमा पर्याप्त कक्षाकोठा, फर्निचर, शैक्षिक सामग्रीको अभाव छ।

कञ्चनपुरका छात्रा नियमित विद्यालय जान थाले

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन्। विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्थामा सुधार गरिएपछि रजस्वला हुँदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन्।

उत्सवमा बदलियो हस्तान्तरण समारोह

भूकम्पपछिको साढे चार वर्ष अस्थायी सिकाइ केन्द्र (टहरो) मा पढेका चौतारा–साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकका विद्यार्थीले नयाँ विद्यालय भवन पाएका छन्।

निशुल्क शिक्षामा विद्यालयकाे बदमासीः शिक्षकलाई तलब दिन मासिक शुल्क तिर्न बाध्य विद्यार्थी

सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि जिल्लाको छेडागाडस्थित एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य छन्।

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ।

नियुक्तिलाई लिएर त्रिवि रजिस्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले विभागीय प्रमुख नियुक्त गरेको भन्दै आन्दोलन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्