६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस बैठक एक वर्षपछि बस्दै

पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छः देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन्।

११ महिनादेखि बसेन कांग्रेस बैठक

सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

उपचारका लागि सिङ्गापुर जाँदै कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएका छन्।

मलाई पुनः सभापति बन्ने रहर छैन्: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने गगन थापाको चेतावनी

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन्।

कालोसूचीको चिनियाँ कम्पनीसँग हतियार खरिद गर्न लागेको भन्दै एलसी खोल्न मानेन बैंकले

नेपाली सेनाले कालोसूचीमा रहेको चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो।

शरणार्थी प्रकरणः सचिव पाण्डेद्धारा शिर्ष नेतालाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले शिर्ष नेताहरुलाई भनेर मुद्दा कमजोर बनाउन हारगुहार गरेको पाइएको छ।

देउवाले डाके पार्टीका शीर्ष नेताहरुको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता जारी

आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

तीन दलका शीर्ष नेताबीच सत्य निरुपण विधेयकमा छलफल

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ।

अग्रज नेताहरुको योगदानलाई पार्टीले सधैँ आत्मसात गर्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका छन्।

तनहुँको विकासको जिम्मा हाम्रो भयो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्