२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वुहानबाट नेपाली विद्यार्थीको उद्धार फागुन पहिलो साताभित्र

चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई माघको पहिलो साताभित्र उद्धार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको हुवेईमा रहेका नेपालीलाई फर्काउन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेईमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ। आइतबार आकस्मिक बसेको आयोगको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

बुक–बसमा विद्यार्थीको आकर्षण

पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक–बस प्रभावकारी भइरहेको छ।

उहानको अनुभूतिः ‘मध्यरातमा कहाँ छ मेरो देश भनेर सोच्नुपर्ने हो?’

हरियो पासपोर्ट बोक्नुको अर्थ हराएको छ। कोरोना भाइरसले भन्दा हरियो पासपोर्टको शून्य ओजले बढ्ता त्रासदी दिएको छ।

चीनबाट विद्यार्थीको उद्धारमा ढिला गरेकोभन्दै धर्ना

‘स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारको काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्को निर्णय लगत्तै चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने काम सुरु हुने छ।’

ख्वपका उत्कृष्ट विद्यार्थी पुरस्कृत

भक्तपुरको देकोचास्थित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका छन्। कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानुन संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन्।

चित्रकला कोर्न सिक्दै विद्यार्थी

नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका प्राज्ञ तथा चित्रकार रमेश खनाल शनिबार विद्यार्थीहरूलाई चित्रकला सिकाउन व्यस्त देखिए। लाजिम्पाटस्थित उनको निवासमा रहेको अरुपण ग्यालरीमा भेला भएका विद्यार्थीहरू उनीसँग कलामा विभिन्न ज्ञान लिइरहेका थिए।

चीनमा रहेका विद्यार्थी छिट्टै नेपाल ल्याइँदै

चीनमा रहेर नेपाल आउन चाहेका एक सय ७० विद्यार्थीलाई नेपाल ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

‘विज्ञानका विद्यार्थीलाई गणित जतिको जीवनोपयोगी अरु विषय हुन सक्दैन’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहअन्तर्गत कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषयको साटो सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयको रूपमा समावेश गरेको छ।

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहुन्’

कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरूलाई आइसोलेसन(अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोवस्त )मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

नेवि संघमा सात थपिए

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सात जना थपिएका छन्। नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सात विद्यार्थी नेतालाई संघको तदर्थ समितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन्।

विद्यार्थीलाई स्टेसनरी र ट्र्याक–सुट

लायन्स क्लब अफ काठमाडौं सुनाखरीको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका, गोठाटारस्थित बाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी, झोला तथा ट्र्याक–सुट वितरण गरियो । सो विद्यालयमा अध्ययनरत दुई सय पाँच जना विद्यार्थीलाई कागेश्वरी मनोहरा नगरप्रमुख कृष्णहरि थापालगायत अतिथिले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

अमेरिका जाने विद्यार्थीलक्षित नयाँ एप

एजुकेसन युएसए नेपालले नेपाली विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्ने विषयमा सही जानकारी प्राप्त गर्न सघाउने नयाँ पुस्तिका तथा मोबाइल एप सार्वजनिक गरेको छ । अमेरिका र नेपालबीचको शैक्षिक आदान–प्रदानका लागि सञ्चालित युसेफ नेपाल र फुल–ब्राइट कमिसनको महाराजगन्जमा शनिबसञ्चालित कार्यालय भवन उद्घाटन समारोहमा त्यस्तो एप सार्वजनिक गरिएको हो ।

२०१९ मा १३ हजार नेपाली विद्यार्थी अमेरिका

नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।

चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह

चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्