६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

भगवान कोइरालाको बाल अस्पताल निर्माण अभियानमा बेलायतबाट २३ लाखभन्दा बढी सहयोग

वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा नेपालमा शुरु गरिएको बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतबाट २३ लाखभन्दा बढी सहयोग संकलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्