६ आश्विन २०८१ आइतबार
image/svg+xml

माझी बस्तीका ४६ घर उपयोगविहीन

सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा। हरियो छाना। छानामाथि डिसहोमका एन्टेना। एउटै आकार र स्वरूपका झुरुप्प परेका घरहरूले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ।

श्वेतपत्र जारी गर्दै मेलम्ची खानेपानी आयोजना

सुरुमा सुरुङ बनाउने ठेक्का चिनियाँ कम्पनी चाइना रेल्वे १५ ब्युरो ग्रुप कम्पनी लिमिटेडले लिएको थियो। उसले छाडेपछि इटालियन कम्पनी सिएमसीले ठेक्का पाएको थियो।

भूकम्पले सिकाएको पाठ

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

मेलम्चीको गिटी, बालुवा सप्लायर्सलाई भुक्तानी हुने

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई गिटी, बालुवा आपूर्ति गरेका व्यवसायीको बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको छ।

असारमा मेलम्ची भित्र्याउने योजनाप्रति आयोजना प्रमुखकै शंका

बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गरेका छन्

चिटिक्क ‘थाक्ले एकीकृत बस्ती’

मेलम्ची नगरपालिका–१२ बाँसवारीको थाक्लेमा बनेको ३१ घरधुरीको एकीकृत बस्तीले गाउँको मुहारै बदलेको छ।

मेलम्चीको नयाँ भाखाः असारभित्रै काठमाडौं

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले आगामी असारभित्र उपत्ययकामा मेलम्चीको पानी पुर्‍याउने दाबी गरेको छ।

मेलम्चीको २९ वर्षः १९ प्रधानमन्त्री र २४ मन्त्री, आउला त यसै वर्ष ?

काठमाडौंलाई दैनिक ३५ करोड लिटर भन्दा बढी पानी आवश्यक छ। उपत्यकाको शहरी क्षेत्रमा स्थायी तथा अस्थायी गरी करिब ३५ लाख भन्दा बढी जनसंख्या बसोवास गर्ने गर्छन्। तर यो जनसंख्याले मन फुकाएर पानी प्रयोग गर्न पाउने अवस्था छैन। अहिले पनि काठमाडौँ उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको पाइन्छ। वहुप्रतिक्षित मेलम्चीको पानीले आफ्नो तिर्खा मेटाउने काकाकूल काठमाडौंवासीको सपना, एक अधुरो कथा जस्तै बनेको छ।

असारसम्ममा मेलम्ची पानी : संसदीय समिति

संसद्को विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै आउँदो असारसम्म त्यहाँको पानी उपत्यकामा खसाल्न ठेकेदार र आयोजनालाई निर्देशन दिएको छ।

मेलम्ची खानेपानीको पाँच प्रतिशत काम बाँकी, माघभित्र काठमाडौंमा

मेलम्ची खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएर आउँदो दुई तीन महिनामा सत प्रतिशत काम सकिने बताएका छन्, मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले। उनका अनुसार अबको तीन महिना भित्र मेलम्चीको सम्पूर्ण काम सकिने भएको छ।

झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन।

मेलम्ची खानेपानीको ‘हेडवक्स’ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

मेलम्चीका म्यादैम्याद

१५ वर्ष पुग्यो मेलम्ची आयोजना सुरु भएको। जसको उद्देश्य थियो काठमाडौँबासीलाई स्वच्छ पानी पिउन दिने। यो अवधिमा मेलम्ची आयोजना सम्पन्न हुने मिति प्रत्येक वर्ष त्यसरी सर्दै गयो जसरी अदालतले तारिख सार्ने गर्छ। यस्तो तारिख पर्खिँदा पर्खिँदै थुप्रै वर्ष निराशामा बिताए काठमाडौँबासीले। अझ विशेषगरी दसैँको पूर्वसन्ध्यामा ‘अब दसैँमा चाहिँ मेलम्चीको पानी पिउन पाइन्छ’ भनेर डंका पिटाइन्छ।

चौतारा र मेलम्ची नगरपालिका फाइनलमा

सर्वाधिक पुरस्कार राशीको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकाबीच उपाधि भिडन्त हुने भएको छ।

अबको एक वर्षभित्र मेलम्चीको पानी ल्याउँछौं, देशलाई छिट्टै भिखमंगामुक्त बनाउँछुः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्