१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml

मौन अवधिअघि रविले भने- अब सिंहदरबारबाटै नीलो क्रान्ति सुरु हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मौन अवधि सुरु हुनुअघि मतदातालाई विशेष अपिल गरेका छन्।

आरक्षणले उज्यालिँदै सीमान्तकृत मुहार

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबिबएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने सपना साकार पारे।

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए।

निर्वाचनको तयारी पूराः मोरङका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका सबै मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगी सकेका छन् ।

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताएका छन्।

रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

जिल्ला सदरमुकाम रुकुमकोटमा सोमाबर अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

लागुऔषधसहित तीन जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन्।

रामेछाप दुर्घटनाः थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।

जुम्लाका सबै केन्द्रमा पुग्यो निर्वाचन सामग्री, सुरक्षा घेरा कडा

भौगोलिक रूपमा दुर्गम मानिने क्षेत्र समेट्दै दुई अस्थायी सहित १ सय १० वटै मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएको निर्वाचन प्रशासनले जनाएको छ।

‘मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता गर्न राष्ट्रिय सम्वाद आवश्यक’

कांग्रेसले अहिलेको प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन गर्न र संसद भर्नका लागि मात्र नभएको भन्दै राजनीतिक निकासका लागि मतदान सम्पन्न भएपछि राष्ट्रिय सम्वादमा बस्न सबैलाई आग्रह गरेको छ ।

कांग्रेस परिवर्तनको सम्बाहकः उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस परिवर्तनको पक्षधर भएको बताएका छन् ।

नेपाल–भारत नाका आज रातिदेखि तीन दिन बन्द हुने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत जोड्ने धनगढीको त्रिनगर, टीकापुरको सत्तीघाट र भाजनी नाका १७ गते रातीदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।

निर्णायक ‘मौन मतदाता’माथि उम्मेदवारको अर्जुनदृष्टि

मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ अर्थात् ‘कत्ल की रात’का रूपमा लिइन्छ ।

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देही–२ मा निकोलसले गरे रास्वपालाई समर्थन

रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका डा. निकोलस (कमल) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्