२८ भाद्र २०८३ आइतबार
image/svg+xml

कांग्रेसको १५औँ महाधिवेशन: इतर समूहको निर्वाचन समिति संयोजकमा पोखरेल

महाधिवेशनको तयारी अघि बढिरहेका बेला नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गरेर हुने महाधिवेशनबाहेक अन्य कुनै प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्।

कृष्णभीर पहिरोस्थलबाट परीक्षण गर्न ग्यास बुलेटसहित सवारीसाधन पास

कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने क्रममा परीक्षणका रूपमा सवारीसाधन पास गराइएको छ।

भोटेकोशी बाढी: ४ खर्ब ८ अर्बको भौतिक तथा आर्थिक क्षति, पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक

बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी भवनमा क्षति पुगेको छ। ती भवनको पुनःस्थापना तथा पुनर्निर्माणका लागि दीर्घकालीन रूपमा ९५ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

आचार्य श्रीनिवास भन्छन्, ‘भाषण मात्रै होइन, शासनमा पनि आउँछु’

सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकालाई सुध्रिनसमेत आग्रह गरेका छन्।

प्राकृतिक विपत्तिबिच नेपालको यात्रा रोकिनु हुँदैन : चन्द्र ढकाल

व्यवसायी चन्द्र ढकालले रसुवाको बाढीले दिएको पीडासँगै कैलालीमा निर्माण भइरहेको जालपादेवी केबलकार आयोजनाले आशा जगाएको बताएका छन्।

जलनका बिरामीको उपचारका लागि कीर्तिपुर अस्पताललाई २ करोड

काठमाडौं महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ।

चीनको तीव्र विकासबाट नेपालले लाभ लिन सक्नुपर्छ: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल-चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

तीज: गहनाको चमकभन्दा ठूलो सहानुभूतिको मन

भाद्र शुक्ल तृतीयाको सङ्घारमा फेरि एकपटक सहरका गल्लीदेखि गाउँका मझेरीसम्म रातो रङको लहर छाएको छ। रातो सारी, पोते, हरियो धागो, छमछमी बज्ने चुरा र सिन्दूरले सजिएका अनुहारहरूमा तीजको चमक प्रस्टै देखिन्छ।

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनको भनाइ छ। हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन्।

साढे एक वर्षमा पनि झस्किन्छन् सैफ, भन्छन्: हतियार देख्दा अझै डर लाग्छ

सैफका अनुसार घटनापछि परिवारले परिस्थितिलाई अपेक्षाकृत राम्रोसँग सामना गरेको थियो। विशेषगरी उनकी पत्नी करिना कपुर यस घटनाबाट निकै प्रभावित भएको उनले बताए।

तीजको दर खाने खर्च बाढीपीडितलाई सहयोग

कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ।

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने गरी ऐन प्रतिस्थापनको तयारी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै वित्तीय रूपमा समेत स्वायत्त बनाउने गरी ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको बताएका छन्।

प्रधानमन्त्रीको ‘अटिच्युड’को भुलभुलैयामा विदेश नीति ‘दिग्भ्रम र अलगाव’तर्फ : ज्ञवाली

नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न विज्ञ सहित समिति गठन गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्