ललितपुरमा कर्मचारी सवार जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि सबैलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच सातबुँदे सहमति भएको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबिच सात बुँदे सहमति भएको छ।
डा. गोविन्द केसीले सात बुँदे सहमति गर्दै अनसन तोडेका छन् । आज सरकारी पक्षसँगको वार्तामा भएको सात बुँदे सहमतिसँगै केसीले अनसन तोडेका हुन् ।
राहुल विदेशी शक्तिहरूको हातमा खेलिरहेको र देशलाई विभाजन गर्ने षड्यन्त्रमा संलग्न रहेको सांसद दुबेको आरोप छ। उनले गान्धीलाई ‘विदेशी शक्तिहरूको पुत्ला’ समेत भनेका छन्।
विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
असिम साहले सुनसरीमा उत्पन्न भएको तनाव छिट्टै साम्य हुने विश्वास व्यक्त गर्दै नेपालको धार्मिक सहिष्णुता बलियो रहेकाले कुनै पनि अतिवादी प्रयास सफल नहुने बताएका छन्।
साथै, सामान्य विवादलाई साम्प्रदायिक र धार्मिक रूप दिएर निर्दोष युवामाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीदेखि यस घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।
एक जनाको ज्यानजानेगरी भएको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ ।
काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको हो।
सन् २०२३ मा पनि बौद्धिक सम्पत्तिसम्बन्धी विवादमा वादी पक्षको तर्क ९८ प्रतिशतभन्दा बढी शब्दशः सार्दF चानले यस्तै हप्काइको सामना गर्नु परेको थियो।
बैंकले करपछिको नाफा, प्रतिशेयर आम्दानी, कर्जा विस्तार, निक्षेप संकलन तथा सम्पत्ति गुणस्तरलगायतका सूचकमा सशक्त प्रदर्शन गरेको छ।
‘सरकार, कोठा खाली छ ?’ भन्ने नारासहित दीपा नेपालीले गत वैशाख ६ गतेदेखि माइतीघर मण्डलामा निरन्तर धर्ना दिँदै आएकी छन्।