कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताह
कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ।
कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ।
दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्।
रासायनिक विषादीको प्रयोगलाई विस्थापित गर्न पश्चिम चितवनका किसानलाई एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।
उत्पादन बढाउन किसानले रासायनिक विषादीको प्रयोग व्यापक गरेको पाइन्छ । अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोग बिना उत्पादन गर्न नै छाडेका छन् । तर केही किसानहरुले रासायनिक विषादीको प्रयोग नगरि उत्पादन राम्रै गरिरहेका छन् ।