१४ आश्विन २०८१ सोमबार
image/svg+xml

हिल्साबाट नेपालगञ्ज लगियो मनाङ एयरको हेलिकोप्टर

गत साउन २९ गते हुम्ला र चीनको सीमानामा रहेको हिल्सास्थित हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टर झुण्डाएर मंगलबार नेपालगञ्ज लगिएको छ।

मनाङ एयरका उडानमा प्रतिबन्ध

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।

थ्री स्टारसँग मनाङ पराजित

चिर परिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै यसै संस्करणमा सहभागिता जनाएको थ्री स्टारले मंगलबार ललित स्मृति यु–१८ फुटबलमा विजयी सुरुआत गरेको छ।

उदयपुर गोल्डकपः उपाधिका लागी थ्री स्टार र मनाङ भिड्दै

उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ।

रमपम उदयपुर गोल्डकप : मनाङ र थ्रीस्टार फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौ रमपम उदयपुर गोल्डकपको फाइनलमा पुगेको छ। बिहीबार भएको खेलमा सुनसरीको आत्मघाती १ सहित ३–२ गोलको अन्तरले मनाङ फाइनलमा पुग्न सफल भएको हो।

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर, उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन।

मनाङ र मुस्ताङ जाने पर्यटकलाई डलरमा शुल्क झन्झटिलो

मुस्ताङ र मनाङका अर्ध–निषेधित क्षेत्र घुम्न जाने विदेशी पर्यटकले अमेरिकी डलरमै बुझाउनुपर्ने प्रवेश अनुमति शुल्कको बाध्यकारी नियमलाई तत्काल परिमार्जन गर्न यहाँका व्यवसायीले आग्रह गरेका छन्। अमेरिकी डलरमा शुल्क तिर्नुपर्दा डलर अभाव हुँदाको बखत समस्या भोग्नुपरेको व्यवसायीको गुनासो छ।

रमपम उदयपुर गोल्डकप : मनाङद्वारा उदयपुर पराजित

उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ मा ए डिभिजन टिम मनाङ मर्स्याङ्दी क्लब काठमाडाैं सेमिफाइनल प्रवेश गरेको छ। आइतबारको खेलमा घरेलु टिम उदयपुर ११ लाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनलको दावेदार हुन पुगेको हो।

दमक गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्दै

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार (आज) मनाङ मर्स्याङदी र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

आर्मीलाई रोक्दै मनाङ फाइनलमा

टाइब्रेकरबाट त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब झापामा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यससँगै मनाङले फाइनलमा पुलिस क्लबको सामना गर्नेछ।

मनाङको फराकिलो जित, अाज पुलिस र एपीएफ भिड्दै

सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङलाई खुल्यो फाइनलको ढोका

मनाङमस्याङदी फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ। शुक्रबारको पहिलो सेमिफाइनलमा चीरपरिचित विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गरी मनाङले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यसरी जाेगियाे गुण्डा नाइके मनाङेको सम्पत्ति

प्रहरीको खोजीमा सूचीमा परेपछि तीन महिनादेखि कहिले भारत कहिले नेपाल गर्दै आएका दीपक मनाङे अन्ततः काठमाडौंको स्वयम्भु आसपासमा फेला परेका छन् । प्रदेश सभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी हुनुपर्ने’ पोल खुलेपछि माघ ३ बाट एकाएक सम्पर्कविहीन भएका उनलाई प्रहरीले अन्तमा वैशाख ७ मा काठमाडौंमै फेला पर्याे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्