पोखरा महोत्सव पुस अन्तिममा
पोखरामा पुस अन्तिम सातादेखि पोखरा महोत्सव हुने भएको छ। युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखरा महोत्सव गर्न थालिएको हो।
पोखरामा पुस अन्तिम सातादेखि पोखरा महोत्सव हुने भएको छ। युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखरा महोत्सव गर्न थालिएको हो।
पोखरा विमानस्थल मौसमी अवस्था सामान्य हुँदा यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म (दशघण्टा) संचालनमा छ। यो अवधिमा हुने हवाई उडानमा अहिले पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच छ। कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिँदा विदेशी पाहुना आउन नपाएपनि स्वदेशी यात्रुको माग बढ्दा पोखरासम्मको हवाई उडानको आकार दिनहुँ बढेको छ।
पर्यटन क्षेत्र अप्ठेरोमा परेको बेला प्याकेज ल्याएर पाहुनालाई पोखरा घुम्न बोलाउने गरेका व्यवसायीले यो दुईवर्षको अवधिमा थप आन्तरिक पाहुना तान्ने गरि गतिला कार्यक्रम ल्याउन सकेनन्। व्यक्तिगत रुपमा व्यवसायीले प्याकेजमा पाहुनालाई सेवा दिने गरेपनि सामुहिक र सबै क्षेत्रलाई समेटेर प्याकेज ल्याउने गरेका छैनन्।
कालिका लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण शाखाका शाखाप्रमुख स्तरीय २ दिने गोष्ठी सम्पन्न भएको छ।
पोखरा आफैंमा खेलकुदको शहर। खेलकुद शहर बोलीमा मात्रै होईन व्यवहारमै छ। मंसिरसँगै शुरुवात भएको खेलकुद गतिविधि फागुन–चैतसम्म लम्बिन्छ।
यो पटकको २३ औं संस्करण पनि तीनदिन मात्र हुने आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले जनाएको छ। रेबानका अध्यक्ष लक्ष्मण बरालले २३ औं संस्करण पुस १५ देखि १७ गतेसम्म आयोजना गर्न थालेको जानकारि दिए।
पोखरा रंगशालाबाट हेर्दा हिमाली श्रृंखला झनै आकर्षक देखिन्छ। यतिबेला रंगशाला परिसरमा खेलकुदका ठुला इभेन्ट नभएपनि रंगशालाका पूर्वाधारले झनै आकर्षण बढाएको छ।
पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले३५औं वार्षिकोत्सव मनाएको छ। पोखराको नयाँबजारमा संचालित यो क्याम्पसले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–९ शिवालयचोक बस्ने छिरिङ डुन्डु गुरुङ, ४२, बारम्बार पोखरा–काठमाडौं आउजाउ गर्दथे। काठमाडौंबाट प्रायजसो सार्वजनिक गाडीमा पोखरा आउने र फर्किने बेला जहाजमा उनी यात्रा गर्दथे। त्यही क्रममा १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।
निजी क्षेत्रको वायुसेवा कम्पनि गुण एयरलाइन्सले पोखराबाट थप तीनवटा सहरसम्म एकैपटक सिधा हवाई उडान सुरु गर्ने भएको छ। पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जसम्म दैनिक उडान गर्ने तयारी गुणको छ। उडान थपिएसँगै ती क्षेत्रका यात्रुलाई आउजाउमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ।
बाक्लो हुस्सुले बिहानदेखि रोकिएको पोखराको हवाई उडान बल्ल सुरु भएको छ। पोखरा विमानस्थल मध्यान्ह १२ बजेपछिमात्र खुलेको हो।
पोखरा महानगरपालिकाका कर्मचारीहरुले आफूहरुको वृत्तिविकास र स्थायित्वको ग्यारेन्टी गर्न माग गरेका छन्।
कोरोना भाइरस संक्रमण कमजोर भएपछि पर्यटनमा सुधार आउने अपेक्षा सहित पर्यटन व्यवसायीले बजारीकरण थालेका छन्। त्यसको सुरुवात पोखरा र बंगलादेशका पर्यटन व्यवसायीबीचको व्यवसायिक छलफल (बीटुबी) बाट सुरु भएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।