'नेपालकाे आर्थिक प्रगति र स्थायित्वमा भारतीय सहयाेग'
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्।
प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी संक्रमित महिलाले सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए।
डेलीभरीका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाइयो।
कवि तथा साहित्यकार प्रगति राईको दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लोकार्पण भएको छ । उपन्यासमा नेपालमा ०७२ सालमा गएको भूकम्पको प्रकोप, भूकम्पले पारेको पारिवारिक बिखण्डन जस्ता मूल विषयमा आधारित रहेर लेखिएको लेखिका राईले बताइन्।
प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो कार्यकालमा न्यायालयमा सबैभन्दा धेरै प्रगति भएको दावी गरेका छन् । बाल सुधार गृह सानोठिमिले सोमबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सो दावी गरेका हुन्
नेकपा एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकीकरण प्रक्रियाको प्रगतिको आन्तरिक समीक्षा गरी थप कार्यभार तय गरिने भएको छ।
पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन्।
सहिद सम्मानित शब्द हो । सहिद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन् । सहिदहरूले आफ्नो जीवनको पर्वाह नगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्त पारे । जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए । आफू उभिएको माटोलाई माया गर्न सिकाए ।
पूर्व प्रशासक सुर्यबहादुर(सुब) सेनले लेखेको इतिहासमा आधारित नाटक ‘सहिदको रगत’ले ‘दशरथ चन्द स्मृति पुरस्कार’ प्राप्त गरेको छ । सहिद सप्ताहको अवसर पारेर बिहिबार यो पुरस्कार कृतिकार सेनलाई हस्तान्तरण गरिएको छ । यहाँ आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयको सेवा आयोगका प्रमुख प्राडा बेणीमाधव ढकालले सेनलाई पुरस्कार प्रदान गरे ।
सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्यो।
विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ।
सर्वाेच्च अदालतले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छपाइका विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले बुधबार यस्तो आदेश दिँदै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र अलगअलग छाप्ने विषयमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको जबाफ आयोगसँग मागेको हो।
नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइराला २००७ सालको जनक्रान्तिदेखि नै लोकप्रिय राजनीतिज्ञका रूपमा चर्चित व्यक्तित्व थिए। शताब्दीदेखिको निरंकुश राणाशासनविरुद्धमा नेपाली जनतालाई संगठित र उत्प्रेरित गरी जनक्रान्तिमा सक्रिय सहभागी गराउनु सामान्य कुरा थिएन।
गतको माध्यमले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, एन्टिबडी (रोगसँग लड्ने तत्व) त्यसैगरी कार्बन डाइअक्साइड, युरिया जस्तो विकार तत्वको ओसारपसार हुन्छ ।