११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चुनाव प्रचार गर्न रगत जाँच शिविर

उम्मेदवारले प्रचार प्रसार गर्न घरदैलो, भेलाका अलाव नयाँ नयाँ शैली प्रयोग गर्न थालेका छन।

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट

नेपालका लागि नर्वेका राजदूत चेल टोरमेड पिटर्सेनले नेपालको आर्थिक  प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताएका छन् ।

भौतिक प्रगति बढाउँदै राष्ट्रिय गौरवका आयोजना

सरकारले निकै महत्व दिँदै आवश्यक बजेट विनियोजन गरेका राष्ट्रिय गौरवका आयोजनाले दोस्रो चौमासिकपछि बल्ल कामलाई तीव्रता दिन थालेका छन्।

'प्रगतिशीलता समाजसापेक्ष हुन्छ'

‘उर्गेनको घोडा’ उपन्यासबाट नेपाली आख्यान आकाशमा चम्किएका युग पाठक सफल स्तम्भकार हुन् । अध्येता पाठक मूलतः राजनीतिक, सामाजिक विषयमा कलम चलाउँछन् । पाठकलाई साहित्यका विविध पक्षबारे केही प्रश्न:

'छिमेकीको प्रगति चाहन्छौं'

य प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण छिमेकीको प्रगति चाहेको बताएका छन्। शुक्रबार चार दिने भ्रमणका क्रममा भारत आएकी बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको उपस्थितिमा राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

प्रम भ्रमणमा ठोस प्रगतिको कुरा देखिएन

भारत र चीनको घोषित नीति हेर्ने हो भने नेपालमा राजनीतिक स्थायित्व, विकास, समृद्धि हासिल गरोस्, आफ्नो आर्थिक विकासबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने रहेछ। औपचारिक नीति यस्तो भएको समयमा पनि त्यसबाट फाइदा लिन नसक्नुको प्रमुख कारण आन्तरिक हो।

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताएका छन् ।

रगतमाथि राजनीति

लोकतन्त्रमा नागरिक सुरक्षाको काम जनपद प्रहरीकै हो। नारा, जुलुस गर्नेहरू, कालो झन्डा देखाउनेलाई दंगा नियन्त्रणका नाममा सशस्त्र प्रहरी परिचालन गर्ने परम्परा बन्द गरिनुपर्छ। होइन भने, मलेठ घटना दोहोरिइरहने छ।

रोकेन प्रगति दृष्टिले

बाल्यकालमा उनी खुबै चित्र बनाउँथिन्– फूलमा पुतली बसेको, हिमाल हाँसेको, अनि सूर्यको उज्यालो चारैतिर छरिएको।

गणतन्त्र र संघीयता ल्याउन माअाेवादीकै रगत–पसिना बगेकाे छः दाहाल

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन माओवादीकै रगत पसिना भएको बताएका छन्।

कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ।

'ऊर्जा परियोजनामा उल्लेख्य प्रगति'

नेपाल–भारत द्विपक्षीय ऊर्जा परियोजना अनुगमन संयन्त्रको दोस्रो बैठक राजधानीमा सम्पन्न भएको छ। पछिल्लो समयमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी परियोजनामा उल्लेख्य प्रगति भएको समीक्षा बैठकमा गरिएको छ।

धुर्मुस—सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

मैनालीले दिए १ सय ५७ पटकमा ७८ लिटर रगत

फेसबुकमा कसैको जन्मदिनको शुभकामना दिंदा होस वा विवाहको शुभकामना एउटा फरक खालको शुभकामना पोष्ट हुन्छ। त्यो शुभकामना पठाउने एउटै व्यक्ति हुन अर्जुनप्रसाद मैनाली न्यूयोर्क। प्राय उनको शुभकामना यस्तो हुन्छ (आफ्नो खुसीयाली रक्तदान गरेर मनाउनु होला)।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्