कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो :सांसद भुसाल
मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन,कानुन निर्माण गर्ने थलो संसद् हो।
मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन,कानुन निर्माण गर्ने थलो संसद् हो।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्।
रोपाईंमा सहभागी हुनु भन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताएका छन्।