१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन्।

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्।

मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौंः मन्त्री भुसाल

रोपाईंमा सहभागी हुनु भन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए।

पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरीः मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्