मगर संघलाई प्रधानमन्त्रीको आग्रहः संस्कृति जोगाउन युवालाई अघि सार्नुहोस्
संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ।
संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ।
समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधीको रोहबरमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच पाँच बुँदे सहमति भएको हो ।
यस वर्षको विदेशी पर्यटनको आगमन कोभिड–१९ को महामारीअघिको तुलनामा ९७ प्रतिशतसम्म पुगेको पर्यटन बोर्डले जनाएको छ।
कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ ।
धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
चौदण्डीगढी, त्रियुगा र बेलका नगरका स्थानीयको आँखा परीक्षण गर्न शिविर आयोजना हुने भएको हो । शिविर पुस १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्व र योगदानलाई महानगर प्रहरीले सयौं वर्षसम्म नबिर्सने बताएका छन्।
पढ्ने किताब मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताले किताबसँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड दिए ।
तेस्रो ताप्लेजुङ गोल्डकपको आयव्यय विवरण प्रस्तुत गर्दै ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रकम बचत भएको जनाएको छ ।
हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मुथनेस र सन्तुलन थप्छ ।
काठमाडाैंको बालुवाटारस्थित दुईवटा कम्पनीको कार्यालयबाट लाखौं रुपैयाँ चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले ६५ लाखभन्दा बढी नगद र गरगहनासहित पक्राउ गरेको छ।
अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका विदेशी पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। कोरोना भाइरस संक्रमणपछि सन् २०२३ देखि अन्नपूर्ण क्षेत्रले लगातार रुपमा पाहुना आगमनमा नयाँ रेकर्ड बनाउँदै लगेको थियो। पछिल्लो तीनवर्षदेखि हरेक वर्षको आगमन संख्याले उचाँइ लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन्।