२३ भाद्र २०८१ आइतबार
image/svg+xml

अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्