२० वैशाख २०८१ बिहीबार
image/svg+xml

पहिचान पक्षधरका गतिविधिले उपनिर्वाचनमा ‘थ्रेट’

इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनमा पहिचान पक्षधरबाट हुनसक्ने सम्भावित गतिविधिलाई सुरक्षा निकायले मुख्य सुरक्षा चुनौती (थ्रेट)का रूपमा लिएको छ।

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता सुरु

दोस्रो चरणको द्विपक्षीय वार्ताले के-के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने वार्ताकारहरूले जानकारी दिएका छन्।

सरकार र पहिचान पक्षधरबीच साढे तीन बजे वार्ता, भोलिदेखि गहन छलफल

आज दुवै पक्षबीच वार्ता समितिसँग परिचय हुने र सामान्य छलफल गर्ने र भोलिदेखि आन्दोलनरत पक्षका माग र माग सम्बोधनका विषयमा विस्तृतमा छलफल सुरु हुने जगेवुले जानकारी दिए।

पहिचान पक्षधर र सरकारवीच वार्ता जारी

प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारीवार्ता टोलिवीच वार्ता सुरू भएको हो।

कोसीका आन्दोलकारी वार्ता गर्न तयार

कोसी प्रदेशको नाम खारेज गर्न माग राख्दै गत फागुनदेखी आन्दोलन गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोसी प्रदेश सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ।

प्रदेश मन्त्री सिटौलामाथि पहिचान पक्षधरद्वारा ढुंगा मुढा प्रहार

शनिबार गाईघाटमा आयोजित ‘वृत्ति परामर्श तथा रोजगार मेला’मा सहभागी भई विराटनगर फर्कने क्रममा सडकमा पहिचान पक्षधरहरूले चर्को नाराबाजीसहित कालो झण्डा देखाउँदै ढुंगामुढा प्रहार गरेका हुन्।

पहिचान पक्षधरलाई वार्तामा आउन सरकारको आग्रह

प्रदेशको नाम कोशीप्रति असन्तुष्टि राखी आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रदेश सरकारले आह्वान गरेको छ।

पहिचान पक्षधर र प्रहरीबीच झडप

कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दाबढी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्