सहुलियत कर्जाको २ खर्ब बक्यौता
सरकारले घरेलु उद्योग र कृषि उत्पादन बढाउन सहुलियत दरमा कर्जा दिए पनि समयमा तिर्न आनाकानी गर्ने गरेको पाइएको छ।
सरकारले घरेलु उद्योग र कृषि उत्पादन बढाउन सहुलियत दरमा कर्जा दिए पनि समयमा तिर्न आनाकानी गर्ने गरेको पाइएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ।
नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएका छन्।
निजी क्षेत्रले उठाएका आंशिक माग सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। संशोधनले उद्योगी, व्यवसायीलाई केही राहत पुगेको छ।
नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट सेडेड टुक्रा बिक्रीको लागि बोलपत्र आव्हान गरेको छ।
नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।
मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा व्यवसायी जगत र बैंक तथा वित्तिय क्षेत्रका सुझावहरुलाई मध्येनजर गरी तर्जुमा गरिएको बताए।
संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ।
उद्योग, व्यवसायीले चर्को ब्याजदरको विरोध गरिरहेको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ।
निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो।
रूपन्देहीको मर्चवारमा सञ्चालन गरिएको माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रमार्फत सर्वसाधारणको ठूलो रकम हिनामिना गरिएपछि नेपाल राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाएको छ।
उनले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औधोकिकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यक रहेको उल्लेख गरे।
‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्टे«लियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेण्ड हो ट्रेन तलमाथि भइरहन्छ।'