एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्।
अष्ट्रेलियाली प्रहरीले पश्चिमी सिड्नीको भूमिगत बंकरबाट २.७ टन कोकेन बरामद गरेको छ।
सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने नीतिसहित मादी कास्कीको मादी गाउँपालिकाले बजेट ल्याएको छ ।
भारतीय पर्यटकको आगमन उल्लेख्य रुपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउनेबारे छलफल थालिएको छ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन्।
ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ।
तय गरिएको बन्दसत्र आज सुरु नहुने भएको छ। प्रतिनिधि परिचयपत्र वितरण प्रक्रिया समयमै पूरा हुन नसकेपछि बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो।
२०२६ विश्वकपमा पिङ्क बुट खेलाडीहरूको नयाँ पहिचान बनेको छ।
भेलाले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्मजयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको छ।
प्रदेशसभा बैठकमा बजेट माथिको छलफलका क्रममा सांसदहरूले यस्तो गुनासो गरेका हुन् ।
अत्यधिक गर्मी बढेपछि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।
स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महाविर पुन अहिले सिंहदारबार हाँक्ने एक मन्त्री बनेका छन् ।
चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी सार्वजनिक गरेका छन्।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ।
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।