२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भौतिक मन्त्रिद्वारा नारायणगढ–बुटवल सडक थपिएको समयभित्रै निर्माण गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन्।

युवाहरुले पहिला सार्वजनिक गाडी फोडे अनि मन्त्रीको गाडी जलाए

प्रदर्शनमा उत्रेका युवाहरूलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले पहिला सार्वजनिक बस तोडफोड गरेका थिए। त्यसपछि उनीहरुले मन्त्री ज्वालाको गाडी जलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

मन्त्री ज्वालालाई ओरालेर युवाले जलाए उनकाे गाडी

प्रत्यक्षदर्शीका अनुसार युवाहरुले मन्त्री प्रकाश ज्वालाको गाडीबाट ओरालेर आगजनी गरेका थिए। प्रदर्शनमा उत्रेका युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले मन्त्रीको गाडी जलाएका हुन्।

काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताएका छन्।

मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङ मार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङ मार्गको अनुगमन गरेको छ।

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्