६ आश्विन २०८१ आइतबार
image/svg+xml

रुग्ण आयोजनामा पूर्वाधार मन्त्रीको निगरानी

मन्त्री श्रेष्ठले आयोजनाको प्रगति विवरण १५–१५ दिनमा मन्त्रालयमा बुझाउन आयोजना निर्देशनालयका प्रमुखलाई निर्देशन दिएका छन्।

राष्ट्रपतिमा सबै दल मिल्ने ‘लिंक’ खोजिरहेका छौँ: उपप्रधानमन्त्री श्रेष्ठ

मंगलबार गृहजिल्ला गोरखामा अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न आएका उनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जो हिजो लोकतन्त्र र गणतन्त्रको निम्ती संघर्ष गरे ती सबै दलहरु मिल्ने गरी लिंक हामीले बनाउनुपर्छ, त्यसैको खोजीमा छौँ।’

लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।

कसैले चाहेर वर्तमान सत्ता गठबन्धन भत्कदैन्: नारायणकाजी श्रेष्ठ

उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धन कसैले चाहेर नभत्कने बताएका छन्।

राष्ट्रपतिको बारेमा व्यापक दायरामा सोच्नु हाम्रो दायित्व हो: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनका बारेमा खुल्ला हृदय र व्यापक दायरामा सोच्नु माओवादी केन्द्रको दायित्व भएको बताएका छन्।

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ: मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन्।

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्।

प्रधानमन्त्रीहरुको ‘सडक’ निर्देशन किन हुँदैन पूरा? भौतिक मन्त्रीको १५ दिने निर्देशन पनि गयो खेर

सरकार गठन लगत्तै पदभार सम्हालेका प्रधान, उपप्रधान, मन्त्री र राज्य मन्त्रीहरुले आफ्ना मन्त्रालय र सबै मन्त्रालय तथा निकायका पदाधिकारीहरुलाई निर्देशन दिइरहेका छन्। तर यसरी दिइएका अधिकांश निर्देशन पालना भएका छैनन्।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो।

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन्।

विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बचिल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिएको बताए।

पृथ्वीनारायण शाहको भूमिकाका बारे विवाद गर्नुपर्ने आवश्यक्ता छैन: यातायातमन्त्री श्रेष्ठ

पृथ्वी जयन्तिको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको बताए।

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

यातायातमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता

राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए।

अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्