रेशम चौधरी २०९४ सम्म जेलमा बस्नुपर्ने
सर्वोच्च अदालतका न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टीकापुर घटनामा तल्लो अदालतका फैसलामा केही उल्टी गर्दै रेशम चौधरीलगायतलाई जन्मकैद हुने ठहर गरेको हो।