प्रेमभन्दा ठुलो कुरा जसले सम्बन्धलाई सधैँ बलियो राख्छ
उनका अनुसार धेरैले सम्बन्ध टिकाउन प्रेम भए मात्रै पुग्छ भन्ने सोच्छन्। तर प्रेम त भावना हो, यो कहिले उकालो त कहिले ओरालो लाग्छ। तनाव, थकान वा सानो कुरामा पनि रिस उठ्न सक्छ।
उनका अनुसार धेरैले सम्बन्ध टिकाउन प्रेम भए मात्रै पुग्छ भन्ने सोच्छन्। तर प्रेम त भावना हो, यो कहिले उकालो त कहिले ओरालो लाग्छ। तनाव, थकान वा सानो कुरामा पनि रिस उठ्न सक्छ।
मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रोतहटलगायत आठ जिल्लामा स्थलगत अध्ययनका लागि सर्वेक्षण सुरु गरिएको जनाइएको छ।
नवोदित र ल्यान्डमार्क एकेडेमीले नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले कलमले मात्र मुलुक नबन्ने बताउँदै त्यसका लागि औजार चलाउनु पर्ने बताए।
डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ।
हालै सरकारले डाबर नेपाल र पतञ्जली नेपाललाई विदेशबाट मह आयात गर्न अनुमति दिएको खबर सार्वजनिक भएका छन्।
कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ।
स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ।
भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरेका हुन्।
निर्वाचन आयोगमा १ सय २७ वटा दल दर्ता भएका छन्। त्यस्तै २० वटा दल दर्ता प्रक्रियामा छन्। दल दर्ताका लागि आयोगले यही कात्तिक मसान्तसम्मको समय दिएको छ।
विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौं भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आएका हुन्।
मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले शनिबार दिउँसो आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ।
गत वर्ष कमला ह्यारिसको असफल अभियानलाई उदाहरण दिँदै उनले भनिन्, ‘हामीले विगतको चुनावमा देख्यौँ, दुःखको कुरा, हामी तयार छैनौँ।’
वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्थ्यो। तर तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनः स्थापना कक्षमा भर्ना हुन लगाए। अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाइन्।