१८ असार २०८१ मंगलबार
image/svg+xml

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा गौरीगंगामा

सनराइज बैंकले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्